सर्लाही,३१,असार । सर्लाही प्रहरीले श्रोत खुल्न नसकेको ५ लाख रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली निवासी ३० वर्षीय विजय ठाकुर रहेको प्रहरीले जनाएको छ । बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा...
रौतहट, ३० असार । रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित वागमती नदीमा तिन जना बालक वेपत्ता भएको आशंका गरिएको छ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ स्थित वागमती नदीमा निर्माणाधिन पुल नजिक लुगा, पाठ्यपुस्तक, साइकल बरामद भएपछि तीन जना बालक वागमती...
जनकपुर,३०,असार । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका १२० जना बढी चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । बिहिबार जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन,...
सप्तरी,३०,असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट १ पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको स ४...
विराटनगर,३०,असार  । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो । आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति...
काठमाडौं,३०,असार  । काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।  भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको...
काठमाडौं,३०,असार । ललितपुरको हात्तीवनमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका-५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० वर्षीय सुरेश मोक्तान रहेको प्रहरीले जनाएको छ । गएराति पौने १ बजे मोक्तानले चलाएको बाग्मती प्रदेश...
काठमाडौं,२९,असार । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार अहिले...
काठमाडौं,२८,असार  । प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका-४ घर भई कागेश्वरी मनोहरा नगरपालिका-५ टीकाथली बस्‍ने २७ वर्षीय दीपेश शाक्‍य रहेका छन् । छुरा प्रहारबाट सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१४ घर...
जनकपुर,२८,असार  । नेपाल विद्युत् प्राधिकरण ढल्केवर रिड शाखामा कार्यरत सुपरभाइजर अनिलकुमार यादवमाथि कुटपिट भएको छ । असार १५ गते उनीमाथि कार्यालय प्रमुख राजीव शर्माको निर्देशनमा कुटपिट भएको आरोप लागेको छ । सोही कार्यालयका इन्जिनियर शर्मासहित ७/८ जनाको समूहले यादवमाथि कुटपिट गरेको...

भरखरै प्राप्त

धेरैले पढेको