बुटवल,२६,असार । बुटवलको गोलपार्कस्थित एक होटेलमा एक पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् । पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृतक गुरुङ...
कालीगण्डकी,२५,असार । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै...
चैनपुर,२५,असार । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्रयाक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को २ त ३९६१ ट्रयाक्टर पल्टिएर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो । ट्रयाक्टर दुर्घटनामा परेर मृत्यु हुनेको...
धनगढी,२५,असार  । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा...
तनहुँ,२५,असार  । पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ । बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो । पहिराका कारण...
रौतहट,२५,असार । बालिकालाई अपहरण गरी फिरौती माग्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । अपहरणमा परेकी बालिकालाई प्रहरीले सुरक्षित रुपमा उद्धार समेत गरेको छ । असार २३ गतेका दिन साझ करिब सवा सात बजेको समयमा घर बाहिर खेल्दै गरेको बालिका...
दाङ,२४,असार  । सल्यानमा एक १४ वर्षिया बालिकामाथि सामूहिक बलात्कार भएको छ । कुमाख गाउँपालिका-१ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जाजरकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जारजरकोट भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश...
काठमाडौं,२४,असार  । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो । समितिले विधेयकमा...
सप्तरी,२४,असार । ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा एकै परिवारका चार महिलासहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ घर भई हाल राजविराज नगरपालिका ८ बसोवास गर्दै आइरहेका ३३ वर्षीय धनविर साह, उनका २२ वर्षीया श्रीमती...
रौतहट,२४,असार । प्याजको बोरा भित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको १० लाख नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा ६ चमना टोल स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको बि.आर ०५ यू ५१६५ नम्बरको...

भरखरै प्राप्त

धेरैले पढेको