साउन १६ गते । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका चाँदीका कचौरा तथा मूर्तिसहित पर्साबाट एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-६ का १८ वर्षीय साहिलकुमार साह रहेका छन् । आइतबार बिहान रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बी आर ०५ एएस...
सप्तरीको खडक नगरपालिका ९ का ५० वर्षीय बौली चौधरीको हत्यारालाई कारबाही माग गरिएको छ । दुई साताअघि पूजाको प्रसाद खान बोलाएर छिमेकीले सांघातिक आक्रमण गर्दा गम्भीर घाइते भइ मृत्यु भएका चौधरीको हत्याराको कारवाहीको माग गरिएको छ । छिन्नमस्ता अस्पतालमा उपचारको...
पोखरा,१६,साउन  । कास्कीको पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको...
जनकपुरधाम,१६,साउन  । सर्लाही प्रहरीले होटेलमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ । बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका उनीहरुलाई आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए...
पोखरा,१६,साउन  । पोखरा–हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।...
पोखरा,१६ साउन, । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । आइतबार रातिदेखि नै कमलपोखरी आसपासका...
काठमाडौं,१६,साउन  । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा सडक भासिएपछि आउ–जाउ बन्द भएको छ । आज बिहान करिब सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको हो । सडक मर्मत गरेर यातायातका साधन सन्चालन गर्न सडक विभागसँग समन्यव...
काठमाडौं १६ साउन, । हातहतियार, विष्फोट र संगठित अपराध लगायतका आरोपमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सहितका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी हुनेहरुमध्ये सो पार्टीका ‘जनसरकार’ प्रमुखसमेत रहेका नेता...
बुटवल,१५,साउन । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई बुटवल बेलबासमा बस्ने विष्णुबहादुर पाण्डेको हत्या लेनदेनको कारण भएको खुलेको छ । उनको हत्या आरोपमा प्रहरीले अर्घाखाँचीकै पाणिनी गाउँपालिका–२ घर भई रुपन्देहीको सैनामैना–६ कलौनी बस्ने दीपक भन्ने ४३ वर्षका कुलचन्द्र गौतमलाई पक्राउ गरेको...
झापा,१५,साउन  । झापाको कन्काई नगरपालिका वडा नम्बर-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो मे १ च १६५४ नं. को एम्बुलेन्सले प्र १- ०१-०१५ प २१४८ नं.को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका-...

भरखरै प्राप्त

धेरैले पढेको