म्याग्दी,१७,साउन  । म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा...
साउन,१७ गते , । धनुषामा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मिथिलाविहारी नगरपालिका ६ तारापट्टी बस्ने अन्दाजी २७ वर्षीय प्रविण यादवलाई पक्राउ गरेको हो ।सोमबार विशेष सुचनाको अधारमा गएको प्रहरी टोलीले जनकपुरधाम उप-महानगरपालिका ५ देवानपोखरी स्थितमा ज.१० प....
काठमाडौं,१६ साउन, । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालमा एकै घरमा मृत भेटिएका ४ जनाको शव उठाउन ढिलाइ भएको छ ।मृत भेटिएका सुनिता काप्री पाण्डेको माइती पक्षले घटनाको अनुसन्धानको माग गर्दै शव उठाउन अवरोध गरेको प्रहरीले बताएको छ ।उनीहरुले पति दिनेश र...
साउन १६ गते । महोत्तरीमा एक जिममा आगलागी भएको हो । जिल्लाको बर्दिबास नगरपािलका स्थित बजारको एक घरमा आगलागी भएको छ । सोमबार दिउँसो घरको तेस्रो तलामा रहेको ३६५ जिम हलमा आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।आगलागी अहिले ९५...
ललितपुर,१६,साउन  । ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए । उनले भने, ‘हामीले मानभवन, कुमारीपाटी एवं...
काठमाडौं,१६,साउन  । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ । गोरखा घर भई यहाँ बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी...
काठमाडौं,१६,साउन  । एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो...
काठमाडौं,१६,साउन  । संघीय निजामती सेवा ऐनमा विभिन्न मागहरु सम्बोधन गर्नु पर्ने भन्दै सिंहदरबारभित्रै कर्मचारीहरुले प्रर्दशन गरेका छन् । निजामती कर्मचारी युनियनका महासचिव प्रकाश भट्टराईको नेतृत्वमा ‘नासु बचाऊ अभियान’ले सिंह दरबार परिसरका सडकमा प्रदर्शन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...
काठमाडौं,१६,साउन  । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । तारकेश्वर नगरपालिका- २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत...
काठमाडौं,१६, साउन  । तारकेश्वर नगरपालिका- २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी...

भरखरै प्राप्त

धेरैले पढेको