झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी हुनेको संख्या बढेको छ । हालसम्म बिरामीको संख्या ७३ जना पुगेको नगरस्थित शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजबिक्रम खड्काले जनाएका छन् । बुधबार अर्जुनधारा–९ की रिता निरौलाको घरमा पूजा आयोजना भएको थियो ।...
बढ्दो आत्महत्या न्यूनीकरणका लागि सरकारले प्रभावकारी कार्यक्रमहरु संचालन गर्न सकेको छैन । आत्महत्या गर्ने व्यक्तिलाई समयमै परामर्श, सहयोग र प्रोत्साहन हुन सकेको छैन । यसर्थ आत्महत्याका घटना हरेक वर्ष बढ्दो रहेको छ । बैतडीमा हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि हुँदै...
रौतहट, २३ भाद्र । रौतहटको फतुवा विजयपुर नगरपालिकामा बाहय हस्तक्षेप बढे पछि नगरपालिकाको सबै कार्य गत आर्थिक वर्ष देखि अस्तव्यस्त भएको पाईएको छ । नगरपालिकाको नगर प्रमुख गोपाल राय यादव भ्रष्टाचार मुददामा विषेश अदालतबाट दोषी ठहर भए पछि निम्बलनमा परे...
काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सर्लाही...
धनगढी । धनगढीमा तालमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ ।शनिबार दिउँसो धनगढी उपमहानगरपालिका- ३ विशालनगरमा रहेकाे नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषकाे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए ।तालमा डुबेका...
ओम प्रकाश यादव रौतहटको गरुडा नगरपालिका-५ शिवनगरको अवस्था अहिले तनावग्रस्त बनेको छ । स्वास्थ्य चौकी शिवनगरमा बच्चा जन्माएकि एकजना सुत्केरी महिलाको मृत्यु भएको विषयलाई लिएर अहिले शिवनगरको अवस्था तनावग्रस्त बनेको हो । चौकिको लापरवाहिले सुत्केरी आमाको ज्यान गएको भन्दै पीडित परिवारले...
फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा  १२ जनाको मृत्यु भएको छ । मृतकमा छ जना बच्चा र एक गर्भवती महिला समेत रहेका छन् । स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन् । फ्रान्सको तट रक्षकका अनुसार,...
काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युबारे सत्यतथ्य छानविनका लागि उनको परिवारले माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतक मुकेशका आफन्तहरुले घटनाको अवस्था हेर्दा दुर्घटनाबाट मृत्यु भएकोमा शंका रहेको बताएका हुन् ।गत...
बारा । कोल्हबी नगरपालिका–११ खगदेस्थित सडकमा तामागढीबाट सिम्रौनगढतर्फ जाँदै गरेको प्र.०२–०३ ०१ च ४९२० नम्बरको पिकअपको ठक्करबाट साइकलयात्री रौतहट मौलापुर नगरपालिका–८ सोनरनिया टोल बस्ने ४५ वर्षीय अधिकारी यादवको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल...
काठमाडौं । सिन्धुलिको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फस्दा सिन्धुली हलेसी सडक अवरुद्ध भएको छ । आइतबार सिन्धुलिको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अबिरल वर्षाको कारण आएको बाढिमा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको हो ।

भरखरै प्राप्त

धेरैले पढेको