काठमाडौं, २६ वैशाख । नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा...
काठमाडौं, २५ वैशाख । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु...
प्रभात पौडेल फर्मासिस्ट ।विश्वभर महामारीको रूप बनेको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितबाट नेपाल पनि अछूतो रहन सकेन । बिगत ५ महिनादेखि आम जनमानसमा सन्त्रास सृजना गरिरहेको संक्रमित रोग कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले पान्डेमिक अर्थात् विस्वव्यापी महमारीको रुपमा घोषण...
वीरगन्ज, २४ बैशाख । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्रका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कोरोनाका महामारीबाट जोगिन स्वास्थ्य उपकरण र सामाग्री प्रदान गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा रहेका वीरगन्ज...
उपेन्द्र न्यौपाने । सिञ्जा २४ बैशाख । कनकासुन्दरी गाउपालिका वडा नम्बर २ मालिका बोता क्वारेन्टाइन मा रहेका १९ जनाले योगा गर्ने गरेका छन । योगाकालाई मालिका बोता हेपोका इन्चार्ज नन्दलाल रावतले युवा कलास सुरु गर्नु भएको हो ।रोग लाग्न नदिने...
वीरगन्ज, २४ बैशाख । वीरगन्जमा आज थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको छ। वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संक्रमित सबै एउटै परिवारको रहेको जानकारी दिए। मेयर सरावगीका अनुसार आज थपिएका सबै संक्रमित वैशाख १४ गते संक्रमण...
रौतहट, २२ बैशाख । नेपाली काग्रेसका रौतहट सभापती तथा संविधानसभा सदस्य कृष्ण प्रसाद यादवले जिल्लाका बिभिन्न क्वारेन्टाइनहरुमा स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छन ।हिजो आइतबार सभापती यादवले राजदेवी नपा मुडवलवा स्थित श्री नेमधारी तथा वासुदेव विद्यालय मा रहेको क्वारेन्टाइनमा रहेका...
रौतहट, १७ वैशाख । रौतहटको देवाही गोनाही नगरपालिका १ र वृन्दावन नगरपालिका ९ भुसहा मा कोभिड १९ का थप दुई संक्रमित भेटिएपछि उनीहरुको सम्पर्कमा आएका ४६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका भुसहाका २५ वर्षीय...
रौतहट, १७ बैसाख । नेपाली कांग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादवको निजि सहयोगमा स्वास्थ समाग्री वितरण नेपाली काग्रेसका रौतहट सभापती कृष्ण प्रसाद यादवले जिल्लाका बिभिन्न क्वारेन्टाइनहरुमा स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छन ।बुधवार सभापती यादवले चन्द्रपुर ६ मा रहेको क्वारेन्टाइनमा...
काठमाडौं, १४ बैसाख।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको जनाएको छ ।मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जना पुरुषहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।संक्रमित दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुषहरु रहेका...

भरखरै प्राप्त

धेरैले पढेको