रौतहट १२ जेष्ठ । रौतहटमा सोमवार एकैदिन २६ जना कोराना संक्रमित फेला परेका छन ।संक्रमितको सख्या ४७ जना पुगेको छ । ति मध्य तीन जना निको भएका छन ।राजपुर नपामा २४ जना र इशनाथ नपामा २ जना संक्रमित फेला...
रौतहट, १० जेष्ठ । रौतहटमा क्वारेन्टाइनमा बस्नेको संख्या २१ सय १० पुगेको छ ।रौतहटमा पछिल्ला दिनहरुमा भारत बाट घर आउने को खस्या बढ्दो छ ।जिल्लाको बिभिन्न क्वारेन्टाइनमा एकसय ६३ महिला र १९ सय ४७ जना पुरुषहरु रहेका छन ।जिल्लाका...
काठमाडौं, १० जेष्ठ । नेपालमा एकैदिन ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ४ जना, प्रदेश नम्बर १ मा एक जना, कर्णाली प्रदेशमा ३ जना र प्रदेश पाँचमा २८ जनामा कोरोना...
रौतहट ९ जेष्ठ । लुम्बिनी विकास बैंकको चन्द्रपुर शाखाले चन्द्रपुर नगरपालिका लाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।कोरोना संक्रमण नियन्त्रणका लागी रौतहटमा भेटीएपछि कोरोनाबाट संक्रमित तथा संक्रमणबाट बचाउने उद्देश्यले लुम्बिनी विकास बैंक चन्द्रपुरका शाखा प्रबन्धक सुबोध कोइरालाले चन्द्रपुर नगरपालिका...
काठमाडौं, ८ जेष्ठ । बाँके र कपिलवस्तुमा फेरि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणको क्रममा बाँके र कपिलवस्तुका गरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु बाँके...
दाङ, ८ जेठ । दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सल्यान, रोल्पा, दाङको लमही, घोराही, तुल्सीपुर सहितका स्थानमा...
काठमाडौं ७ जेष्ठ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनामा बुधबार कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको...
काठमाडौं, ७ जेष्ठ । नेपालमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको पिसिआर परीक्षणमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता...
काठमाडौं । नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा १९१ सञ्चारकर्मीको कोरोना भाइरस परिक्षणका लागि नमुना संकलन गरिएको छ ।
महासंघमा केन्द्रीय कार्यालयमा मंगलबार परीक्षणका लागि स्वाब संकलन गरिएको छ हो । सो कार्यक्रमका संयोजन...
काठमाडौं, ६ जेष्ठ । स्वास्थ्य सेवा विभागमा रहेका एक जना डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल सरकारको तर्फबाट छात्रवृत्तिमा अध्ययनरत एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य सेवा विभागका एक जना कर्मचारीले नाम...










