वीरगन्ज १८ भदौ ।वीरगन्जमा आज थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितमा ८० पुरुष र ३० जना महिला छन् ।बिहीबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १० जनामा कोरोना...
पर्सा, १३ भदौ (रासस) ।विगत २४ घण्टाभित्र पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक तीनै जना वीरगञ्ज महानगरपालिका निवासी...
रुपन्देही, १३ भदौ (रासस) ।प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब...
काठमाडौं, १२ भदौ ।नेपालमा कोरोना भाइरसका कारण संक्रमितको संख्या ३६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । खबथयमब मन्त्रालयका प्रवक्ता डा...
जनकपुरधाम, भदौ ११ गते ।पछिल्लो २४ घण्टामा धनुषामा ६ प्रहरीसहित थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको पीसीआर परीक्षणमा बिहीबार आएको रिपोर्टमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।बिहीबार धनुषामा कार्यरत चारजना...
काठमाडौँ, ११ भदौ (रासस) ।पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ६२९ नमुना परीक्षणमा ३३४ महिला र ७७७ पुरुषमा सङ्क्रमण पुष्टि भएकोे स्वास्थ्य तथा...
रौतहट १० भदौ ।रौतहटको बिभिन्न पालिकाहरुमा बसोवासगर्ने १२ जना व्यक्तिहरुमा बुधवार बिहान कोराना संक्रमण पुष्टी भएको छ ।रौतहट जिल्लाको कटहरीया नगरपालिकाका ७ जना, चन्द्रपुर नगरपालिकाका ४ जना र माधवनारायण नगरपालिकाका १ जनामा कोरोना संक्रमण फेला परेको जनाइएको छ ।बुधवार...
रौतहट, ७ भाद्र । रौतहटमा कोरोना संक्रमितलाई राख्नका लागि ३ सय सैया बेडको आइसोलेशन आज देखि संचालन भएको छ ।
कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि हुनुको साथसाथै समुदाय स्तरमा धेरै देखा परिरहेको कारण जिल्ला विपद व्यवस्थापन समिति द्वारा...
रौतहट, , ७ भाद्र ।
देश बन्दाबन्दीको अवस्थामा रहेका बेला देशमा संचालित सक्रिय संस्था मेचि महाकाली बुहारी संयुक्त आवाजले आफना जिल्ला साथीहरुसंगको जुम बैठक सम्पन्न गरेको छ ।
शनिवार सम्पन्न जुम बैठकमा केन्द्रिय अध्यक्ष यमू शर्मा सुब्बाले सहभागीहरूलाई महिलाहरुको...
काठमाडौँ, ३० साउन (रासस) ।पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको बिरामी बढ्दै गएकाले बन्द अस्पताल सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ ले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनुपर्ने...










