काठमाडौं,१०,साउन ।
पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार...
काठमाडौं,४,साउन ।
एक सरकारी अस्पतालमा कार्यरत डा. बिष्ट (नाम परिवर्तन) लाई वैशाख २०७८ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भयो । सामान्य लक्षण देखिएका उनी करिब दुई हप्ता होमआइसोलेनमा बसेपछि नियमित काममा फर्किए । त्यसको तीन हप्तापछि (जेठको पहिलो साता)...
काठमाडौं,४,साउन ।
एक सरकारी अस्पतालमा कार्यरत डा. रुपक विष्ट (नाम परिवर्तन) लाई वैशाख २०७८ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भयो । सामान्य लक्षण देखिएका उनी करिब दुई हप्ता होमआइसोलेनमा बसेपछि नियमित काममा फर्किए । त्यसको तीन हप्तापछि (जेठको पहिलो...
जनकपुर,३,साउन ।
कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो । सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट...
जनकपुर,३,साउन ।
मधेश प्रदेशमा फेरि कोरोना संक्रित बढ्ने क्रम देखिएको छ । असारको अन्तिम सप्ताह सम्म मधेश प्रदेशमा कोरोना संक्रमतिको नयाँ शेस शुन्य जस्तै देखिएपनि श्रावणको पहिलो सप्ताहमै कोरोना संक्रमितको संख्यामा वृद्धि देखिएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार...
काठमाडौं,२,साउन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड संक्रमणमा केही बृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताउनु भएको छ । कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गईरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दावी गर्नु भएको...
काभ्रे,२,साउन ।
जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो । पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको सङ्क्रमणका...
विराटनगर,१,साउन ।
जिल्ला कारागार मोरङ भित्र कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विराटनगर-८ मा रहेको मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कारागार भित्र रहेका अन्य कैदीबन्दीमा पनि...
काठमाडौं,३२,असार ।
पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र एक हजार...
काठमाडौं,२९,असार ।
नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण...












