कर्णाली, २९ असार (रासस) | कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको रोल्पा नगरपालिका–२ निवासी ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्गौलाको...
दमौली, २३ जेठ (रासस) | अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो । केही दिनदेखि अत्यधिक...
काठमाडौँ, १७ जेठ | खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी आज सुर्तीजन्य पदार्थरहित दिवस मनाईँदै छ । यसै अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भिडियो सन्देश जारी गर्दै सुर्तीजन्य सेवन त्यागी स्वस्थ जीवनयापन...
चितवन, १७ जेठ | सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो ।वैशाख महिनालाई खोप...
दमौली, १७ जेठ | तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो । यसअघि डायलायसिस उपकरण बिग्रिँदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो ।...
पथरी, ३० वैशाख (रासस) : ‘लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बन्नुभएको मोरङको पथरी शनिश्चरे नगरपालिकाका खगेन्द्रप्रसाद लिम्बू । जग्गा कारोबार...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको छ । मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउनहुन अनुरोध गर्नुभएको हो । यही वैशाख ३१ गते...
रौतहट। सामुदायिक युवा रेडक्रस सर्कलले मनायो विश्व रेडक्रस दिवस भव्यवताका साथ हाजरी जवाब प्रतियोगिता गरी मनाएका छन । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ मुडवलवामा रहेको श्री नेमधारी वासुदेव नमुना मा.वि मुडवलवा मा हाजिरीजबाफ प्रतियोगिता कार्यक्रम भव्यताका साथ...
सिरहा । सिरहा प्रादेशिक अस्पताललाई हेल्पिंग हैण्ड नामक गैर सरकारसंस्थाले अस्पतालमा प्रयोग हुने औजार तथा उपकरणहरु हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि स्थानिय हेल्पीङ्ग हार्ट संस्था द्वारा करिव ८० लाख बराबरको औजार,उपकरण र सर्जिकल सामग्रीहरु हस्तान्तरण गरिएको हो...
गरुडा,२४ बैसाख । माधव नारायण नगरपालिका,रौतहटमा आईतबार दखि जनस्वास्थ्य प्रयोगशाला शुभारम्भ भएको छ । प्रयोगशालाको उदघाटन नगरप्रमुख बैजनाथ प्रसाद यादवले गरेका छन । नगरवासीको सहजरूपमा रगत, पिसाब, दिशा, खकार लगायत अन्य विभिन्न किसिमका टेस्ट उक्त प्रयोगशाला हुने भएको छ...

भरखरै प्राप्त

धेरैले पढेको