जनकपुर, ०५ चैत । बिरगंज मा रहेको प्रादेशिक आयुर्वेद तथा बैकलिप्क चिकित्सालय बिरगंजको सदस्यमा रौतहट मदनपुर घर भएका नेहा मिश्र मनोनित हुनु भएको छ । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०८० फाल्गुन १८ गते को माननीय मन्त्री...
रौतहट । रौतहटमा तीन जना नक्कली चिकित्सक पक्राउ परेका छन् । उपचार गर्ने इजाजत पत्र तथा शैक्षिक योग्यता नभएका तीन जनालाई रौतहट प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्लाको यमुनामाई गाउँपालिका– १ सुकदेव चोकमा सञ्चालनमा रहेको सागरमाथा तराई हस्पिटल प्रालिमा योग्यता...
जुम्ला, १० फागुन | जुम्लाको सिञ्जा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा पालिकाको नराकोट स्वास्थ्य चौकीमा बुधबार सञ्चालन भएको पाठेघर तथा क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण शिविरबाट दुई सय ५० जनाले स्वास्थ्य जाँच गरेका छन् । यहाँका महिलाको स्वास्थ्य तथा...
वीरगञ्ज (पर्सा), २६ माघ | कोरोना सङ्क्रमणको समयमा करिब दुई अघि पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा निर्माण गरिएका होल्डिङ सेन्टर यतिबेला प्रयोगविहीन अवस्थामा छन् । विसं २०७८ मा कोरोना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले करिब रु २८ करोडको लागतमा यहाँ कूल...
रसुवा, २० माघ | दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो । इजिप्टको कायरो विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन गरेर नेपालका विभिन्न स्वास्थ्य संस्थामा...
सल्लेरी (सोलुखुम्बु), २० माघ | हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु आँखा...
कञ्चनपुर, १४ माघ | शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको रु पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकरबाहेक)मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ । अस्पताल निर्माणका...
धुलिखेल, २९ पुस | बनेपा नगरपालिकाले बजेट निर्माण गर्दा शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा प्राथमिकता दिएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले आज बनेपा नगरपालिकाको १३औँ हिउँदे नगर अधिवेशन शुभारम्भका क्रममा सोबारे जानकारी दिँदै शिक्षाबिना कुनैपनि कुराको विकास असम्भव भएकाले...
झापा, २५ पुस | विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल क्लबले उक्त अभियान सुरु गरेको हो । विद्यालय वरपरका पसलमा...
टीकापुर (कैलाली), २२ पुस : टीकापुरको वनागाउँका टीकाराम डगौरा एकाबिहानै घर नजिकै सडकमा हिँडिरहेका बखत स्कुटरले ठक्कर दिएपछि घाइते हुनुभयो । उहाँको खुट्टा, एउटा हात र ढाडमा पनि नराम्रोसँग चोट लाग्यो र लामो समयसम्म उपचार गराउँदा स्वास्थ्यमा सुधार आएन ।...

भरखरै प्राप्त

धेरैले पढेको