काठमाण्डौं,४ मंसिर । राष्ट्रिय जनता पपार्टी (राजपा) अध्यक्ष मण्डलको संयोजकमा पुनःराजेन्द्र महतो चयन भएका छन्।
चक्रीय प्रणाली अनुसार मंसिर ५ गते देखी लागु हुने गरी २ महिनासम्मका लागि महतोलाई संयोजक चुनिएको हो।बुधबार बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा बसेको अध्यक्षमण्डलको बैठकले सो...
काठमाडौं, ४ मंसिर। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाकी अवधिको लागि केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको छ । नेकपा सचिवालयको बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी...
काठमाडौं ४, मंसिर । काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद पुनर्गठन गर्दै छन्। मन्त्री हेरफेरबारे प्रधानमन्त्री ओली बिहानैदेखि परामर्शमा जुटेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सकभर आजै नयाँ मन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने प्रधानमन्त्रीको तयारी...
रौतहट, ३ मंसिर ।राष्ट्रिय जनता पार्टी नेपालको रौतहटको अधिवेशनमा विवाद भएको छ । जिल्ला सम्मेलनको विषयमा लगातार तिन दिन देखिको विवादले आज मंगलबार छूटाछूटै अधिवेशनको आयोजना परे पनि विवादका कारण अधिवेशन भन्ने सम्पन्न हुन सकेको छैन् । राजपाका अध्यक्ष...
रौतहट, ३ मंसिर ।पछिल्लो समय राजनितिमा सक्रिय भई नेकपाको नगरकमिटिको अध्यक्षको जिम्मेबारी समेत पाएका युवा नेता बबलु मेहता भने मोहन मेहताले समाजवादी पार्टीका नेता किरण शाहमाथि शब्द प्रहार गरेका छन् । नगर अध्यक्ष मेहताले हिन्दु मुस्लिम धर्म प्रति विभेद...
रौतहट, ३ मंसिर ।प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आफनो पार्टीले दक्ष र विशेषज्ञ नेता पाएकाले अबका दिनमा आफनो पार्टी एक नम्बरको पार्टी हुने दावी गरेका छन् ।गढीमाई नगरपालिकाको वडा नं.२ का...
रौतहट, ३ मंसिर ।पुर्व प्रधानमन्त्री एवम समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेकपा र नेपाली काँग्रेसलाई भ्रष्टाचारीहरुको संज्ञा दिएका छन् । रौतहटको गढीमाई नगरपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनमा आफना पार्टीका वडा अध्यक्षका उम्मेदवार दिनेश दासको चुनावी...
काठमाडौं, २ मंसिर ।
पुर्व प्रधानमन्त्री एवम सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरूसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरू आफैं संलग्न रहेको आरोप लगाएका छन्।पूर्वप्रधानमन्त्री नेपालले नेता तथा मन्त्रीहरु आफैंले घुस खाएर...
काठमाण्डौं, १ मंसिर ।सदारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनको अधिकार दिएको छ ।आईतबार बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन तथा मन्त्रीको हेरफेर गर्ने अधिकार दिएको हो ।लामो समयदेखि मन्त्री हेरफेरको तयारी गरिरहेका...
काठमाडौं, २८ कार्तिक।सतारुढ समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठक सुरु भएको छ ।आज बिहीबार १२ वजे देखि प्रज्ञा भवन समाजवादीको संघीय बैठकसुरु भएको हो । तत्कालीन संघिय समाजवादी फोरम पार्टी र नयाँ शक्ति बीच एकता भएर बनेको समाजवादी पार्टीको...














