काठमाण्डौं,२४ कार्तिक ।
नेपाल कम्युष्टि पार्टी एमालेबाट निर्वाचित भएका गाउँपालिका अध्यक्ष सहित उनका वडा अध्यक्षहरु समेत नेकपा माओवादीमा प्रवेश गरेका छन् । बुधबार आयोजित पार्टी कार्यकर्ताहरुसंगको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा गापा अध्यक्ष सहित वडाअध्यक्षहरु प्रवेश गरेका हुन ।
नेकपा...
काठमाण्डौं, २२ कार्तिक ।
भैरहवाहाका नेकपा एमालेका धनीराम चौधरी नेतृत्वमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार प्रदेश नं.५ को भैरहवा आयोजित पार्टी प्रवेश एवम शुभकामना कार्यक्रममा नेकपा एमालेका नेता धनिराम चौधरीको नेतृत्वमा माओवादी, कांग्रेस...
काठमाण्डौ,१७ कात्तिक
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको...
काडमाण्डौं, १५ कात्तिक
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि बिरोध प्रदर्शन गरेको छ ।
प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै आईतबारदेखि आन्दोलनमा उत्रिएका न्यायाधीश, अधिवक्ता, वरिष्ठ अधिवक्ता, वकीलहरुले आज (सोमबार) पनि बिरोध प्रदर्शन जारी राखेका हुन्...
काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा दिउँसो ४ बजे बस्ने बैठकबाट भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न लागिएको हो ।
साथै आगामी दशौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिकाबारे पनि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर...
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे सुरू हुनेछ ।संसद् सचिवालयले बुधबार बेलुका एउटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७-०७८...
धमाधम लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा नियुक्ति गर्दै
रूपन्देही । दुई महिनादेखि मन्त्री टुंगो लगाउन नसकेको लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा नियुक्ति भने धमाधम गरिरहेकाे छ ।
प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणको रिक्त प्रमुख कार्यकारी पदमा अन्तन्तराज घिमिरेलाई नियुक्त गरेको...
यसअघि कानुनमन्त्री रहेका कार्कीको मन्त्रालय परिवर्तन भएर उनले सञ्चारमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै यसअघि स्वास्थ्य राज्यमन्त्री भएका उमेश श्रेष्ठ राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
यसअघि कानुनमन्त्री रहेका कार्कीको मन्त्रालय परिवर्तन भएर उनले सञ्चारमन्त्रीको जिम्मेवारी पाएका छन्...
काठमाडौं। सरकारमा सहभागी हुने मन्त्री चयनयको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) मा विवाद उत्पन्न भएको छ। मन्त्री चयन प्रक्रियामा आफ्नो सुझाव अध्यक्ष उपेन्द्र यादवले नमानेको भन्दै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई शुक्रबार विहानै गृह जिल्ला गोरखा प्रस्थान...
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। केन्द्रीय समिति र...














