मंसिर १७ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो । शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका...
काठमाण्डौं,२ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गर्नुभएको छ ।
बिहीवार स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लूको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको...
काठमाण्डौं, २६ कार्तिक ।
सरकारले कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ ।
शुक्रवार फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । यो खोपको पहिलो मात्रा कार्तिक...
काठमाण्डौं,१७ कात्तिक
चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदुत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गर्नु भएको हो ।...
सिरहा,१५ कात्तिक
सिरहामा शिक्षक तथा कर्मचारीहरुले पठन पाठन बन्द गरेर आन्दोलन गर्न सुरु गरेका छन्।
सिराहा जिल्लाको कल्याणपुर नगरपालिका क्षेत्रका शिक्षकचाडपर्वका वेला समेत तलबभत्ता नदिएको भन्दै उनीहरुले अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् । शिक्षक र कर्मचारीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै...
काठमाण्डौं १५, कात्तिक
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ऊर्जा दक्षता तथा संरक्षणका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऊर्जा क्षेत्रमा भईरहेको गलत अभ्यासलाई रोक्न र सही अभ्यासलाई अघि बढाउन...
सानो काम गर्दा वा हिँडडुल गर्दा पनि थकाइ लाग्नु, रिँगटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो हुनु, शरीर धरमरिनु कमजोरीका लक्षणहरु हुन् ।
कमजोरी भएमा खान र गर्न नहुने कुराहरु
रक्सी, चुरोट, चिया, कफी, बढी चिल्लो र मसलायुक्त खाना, सडेगलेका प्लाष्टिकमा...
डोटी। जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । डोटी जिल्लाको जोरायल गाँउपालीमा घाईते अवस्थामा १५ वर्षी बालक पुस्कर कामीले उपचार क्रममा मृत्यु सँगै मृतक हुनेको संख्या १६ पुगेको छ ।
पुस्कर कामीले विहिवार विहान मृत्यु भएको जोराएल...
नुवाकोटमा आज १ गते कार्तिक सोमवार किस्पाङ गाउँपालिका-५ मनकामनामा आज यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये १० जना को अवस्था गम्भीर छ । गम्भीर समस्या हुदा घाइते तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारको क्रममा काठमाडौं...
बैतडी :- मलेसियामा जोशी ५ वर्षीदेखी वैदेशिक रोजगारीका सिलसिलामा काम काज गर्दै आएका बडिलाशैनी गाउँपालिका–५ बिनाबस्तीका बैतडीका ४२ वर्षीय धनञ्जय जोशीको मृत्यु भएको छ।
जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर रहेको पुष्टि भएको बताइएको छ। ब्लड क्यान्सरबाट पीडित जोशीको आइतबार...














