काठमाडौं,२९,जेठ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा वडाध्यक्षहरुको प्रश्नको उत्तर दिएका छन् ।अघिल्लो बैठकमा संसदीय प्रणालीबारे सिक्नुपर्ने भन्दै वडाध्यक्षहरुले बालेनलाई आलोचना गरेता पनि यो बैठक सहज ढंगले सञ्चालन भएको छ । बालेनसँग वडाध्यक्षहरुले खानेपानी,...
राजविराज ,२७,जेष्ठ ।
राजविराज नगरक्षेत्रमा मोटरसाइकल चोरको विगविगी बढेको छ ।दिनहँु मोटरसाईकल चोरीका घटना हुन थालेपछि काम विशेषले मोटरसाईकल चढी सप्तरीको राजविराज आउने सेवाग्राही देखि सर्वसाधारणसम्म पीडित र हैरान हुन थालेका छन् । पछिल्लो पटक सवारी धनी समेत रहेका वडा...
काठमाडौं ,२३ जेठ, ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका छुट्टै संकेत चिन्ह तयार गरेको छ । नीलो पृष्ठभूमिको संकेत चिन्ह अब होटल तथा रेस्टुरेन्टहरुले स्वेच्छिक रुपमा आफ्नो शौचालयमा राखेर सार्वजनिक रुपमा खुला गर्न सक्ने भएका छन् ।सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय...
सिरहा,१७, जेठ ।
सिरहाको अर्नामा गाउँपालिकामा जेठ ८ गते बाबु-छोरालाई सुतेकै अस्थानमा हत्या गरिएको घटनामा उनका बुहारीकै संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
अर्नामा गाउँपालिका वडा नम्बर १ महनौरका सन्तकुमार पालको जेठ ११ गते विवाह तय गरिएको थियो । जेठ ८...
काठमाडौ १८ जेठ ।
संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ । बैठकमा जेठ १५ गते सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष...
१३ जेठ, काठमाडौं ।
यही १५ जेठमा संघीय संसदको संयक्त बैठकमा आगामी वर्षको बजेट पेस हुँदैछ । तर, चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट कार्यान्वयनको हविगत भने टिठलाग्दो छ ।प्रत्येक महिनमा १० प्रतिशतका दरले विकास खर्च गर्ने अर्थमन्त्री जनार्दन...
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको छ । जेठ १ गते तोलामा ९६ हजार ५०० रुपैयाँ कारोबार मूल्य रहेको छापावाल सुनको मूल्य...
सुधा मिश्र।
नेपाल र भारतबीच रोटीबेटीको संबन्ध रहिआएको छ । नेपालका छोरीहरु बुहारी बनेर भारत पुगेका छन् भने भारतीय छोरीहरु बुहारी भएर नेपाल आएका छन् । यस्तै रोटीको खोजीमा पनि थुप्रै नेपालीहरु भारत पुगेका छन्। भारतका राजधानी नयाँदिल्ली होस् कि...
काठमाडौं,८, वैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको नयाँ नाम राखिदिएका छन् । भारत भ्रमणमा रहेका बेला मोदीले गेब्रेयससनको नाम ‘तुलसी भाइ’ राखिदिएका हुन् ।
गेब्रेयसस भारत गुजरातको गान्धीनगरमा आयुष निवेश तथा इनोभेसन...
भदौ १४, २०७८
प्राचिन अभिलेखहरूका आधारमा आज श्रीकृष्णको जन्म भएको दिनलार्इ
कृष्णजन्माष्टमी पर्वका रूपमा हिन्दू धर्मावलम्बीहरूले विभिन्न किसिमले
मनाउने गर्दछन् । भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता
देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा आज कै दिनमा
भएको शास्त्रमा वर्णित गरिएको छ । देवकी...












