यतिबेला जितिया पर्वको रौनक छ । मुख्यतः पुर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाइरहेका छन् । काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरु पनि जितियामा रमाइरहेका छन् । उपत्यकामा २०६० सालदेखि जितिया पर्वलाई राष्ट्रिय महोत्सवको...
डा.रुद्रनाथ अधिकारी
ज्योतिष एवम संस्कृतिविद
नेपाली हिन्दू महिलारुको महान् चाड हरितालिका तीजको पृथक महत्व छ । समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरुमा सहजै दृष्टिगोचर हुन्छन् । तीजको महत्व नेपालमा मात्र होइन विश्वभर छरिएर रहेका हिन्दुहरुका...
काठमाडौं। शुक्रबार रिलिज भएको नेपाली चलचित्र ’मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ’भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो।
चलचित्र रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री...
गुल्मी, ९ साउन
यहाँ व्यावसायिक रुपमा गँड्यौली मलको उत्पादन सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो । यस मलको प्रयोगले रासायनिक मलको उपलब्धता...
चितवन, ९ साउन
चेपाङ समुदायको बसोबास रहेको कालिका नगरपालिकाका तीनवटा वडामा परम्परागत बाली विस्तार गरिने भएको छ । चेपाङको जीवनस्तर उकास्न नगरपालिकाले हेफर इन्टरनेशनल महिला समन्वय समितिसँगको सहकार्यमा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम विस्तार गर्न लागेको हो । नगरप्रमुख विनोद...
गुरु पुर्णिमा व्रत
अङ्ग्रेजी शब्दकोशमा गुरु शब्द
गुरु पूर्णिमाको पर्वले विद्यार्थी र शिक्षकबिचको पवित्र सम्बन्धलाई सम्मान गर्दछ। संस्कृत शब्द गुरु, जुन अहिले आएर अङ्ग्रेजी शब्दकोशको पनि भाग पनि बनेको छ, यसको अर्थ हाम्रो जीवनबाट अशिक्षा र अज्ञानताको अन्धकार हटाउने व्यक्ति हो...
काठमाडौँ, ३ साउन
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिनुभएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस...
काँक्रेविहार (सुर्खेत), २९ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताउनुभयो । सुर्खेतस्थित बुलबुले तालमा आज मोटरबोटको औपचारिक उद्घाटन गर्दै उहाँले कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको...
काठमाडौँ, २४ वैशाख (रासस) : कुनै पनि राष्ट्रको अस्तित्व, स्वाभिमान र गौरव त्यसको आकारका आधारमा मात्र आँकलन गर्न सकिँदैन । राष्ट्रको गौरव त्यसको इतिहासको जगमा उभिएको हुन्छ । संसारका सबै प्राणीमध्ये सबैभन्दा बुद्धिमान प्राणी मानिस भएकाले सभ्यताको विकास गर्ने...
काठमाडौंर, १७ फागुन ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा ५ वर्ष भन्दा बढी मुद्दा नराख्नेगरी काम शुरु गरेको बताउनुभएको छ । कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन...