रौतहट, ७ मंसिर ।मंसिर १० गते बाराको निजगढमा आयोजना हुन लागेको विशाल आमसभालाई सफल र भव्य बनाउन पुर्व मन्त्री एवं नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले आफना कार्यकर्ताहरुलाई आज निर्देशन दिएका छन । नेकपा प्रदेश २ को आयोजनामा...
रौतहट, ७ मंसिर ।राजपा नेपाल रौतहटको सम्पन्न भएको जिल्ला सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्य सम्पन्न भएको छ । विवादका विच त्रिपक्षीय रुपमा सम्मपन्न भएको राजपा रौतहटको बहुमतिय प्रणालीद्वारा निर्वाचित पदाधिकारिहरुले राजपाका बरिस्ठ नेता तथा राजपा का प्रदेश सांसद...
रौतहट, ६ मंसिर ।नेपाली काँग्रेसका उपसभापति एवम पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले मंसिर १४ मा हुने उपनिर्वाचनमा देशको मात्र नभई अन्तरराष्टिय जगतको आँखा रहेकोले आफना पार्टीका उम्मेदवारलाई अनिर्वाय जिताउन आग्रह गरेका छन् । रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा...
रौतहट, ६ मंसिर ।मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आफना उम्मेदवारलाई जिताउन पार्टीका जिल्ला तह देखि केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरु अहिले चुनावी मैदानमा देखिएका छन् । यसै विच रौतहटको गढीमाई नगरपालिकाको वडा नं. २ मा उप निर्वाचनका लागि...
रौतहट, ५ मंसिर।मंसिर १० गते बाराको निजगढमा हुने जनसभा तयारीको लागि रौतहतको चन्द्रनिगाहपुरमा बसेको प्रदेश कमिटी सदस्य सहित ज़िल्लाको बैठक चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले १० गते हुन लागेको बिकाशसम्बन्धी कार्यक्रमलाई...
रौतहट,५ मंसिर । मंन्त्रिमंण्डल हेरफेर प्रति असन्तुष्टि जनाएका नेकपा नेता प्रभु साहलाई नेकपाका अर्का नेता विष्णु रिजालले कडा जवाफ फर्काएका छन ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन प्रति नेकपाका प्रदेश नं. २ का अध्यक्ष प्रभु साहले बिहीबार आक्रोशित...
रौतहट, ५ मंसिर ।कार्तिक ३० गते देखि भई रहेको राष्टिय जनता पार्टी नेपाल रौतहटको जिल्ला सम्मेलन आज त्रिपक्षिय रुपमा सम्पन्न भएको छ । कार्तिक ३० गतेबाट समान्य हिसाबले सुरु भएको राजपा नेपाल रौतहटको जिल्ला सम्मेलन विवादीत बन्दैं गए पछि...
काठमाण्डौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीलाई हटाई, केहीलाई नयाँ नियुक्त र केही को जिम्मेवारी हेरफेर गरि मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले बुधवार साँझ पठाइएको सूची औपचारिक रुपमा सार्वजनिक नगरे पनि राष्ट्रपति कार्यालयमा भने पठाएका...
रौतहट, ४ मंसिर । जिल्ला अधिवेशन भित्र उत्पनन भएको विवाद चलि रहेकै बेला राष्ट्रिय जनता पार्टी नेपाल रौतहट जिल्ला अधिवेशनको लागि मतदान हुने कार्यक्रम सार्वजानिक भएको छ ।जिल्ला सम्मलेनका लागि अधिकार लिएर आएका जिल्ला पर्यवेक्षक सुनील रोहितले सहमतिको लागि...
काठमाण्डौं,४ मंसिर । बिहीबार हुने नयाँ मन्त्रीमण्डमा यी दुई अनुहार देखिने लगभग निश्चित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्रोतले जनाएको छ । भोली हुने मन्त्रीमयण्डल पुर्नगठनमा पूर्वमाओवादीको कोटाबाट लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने लगभग पक्का...

भरखरै प्राप्त

धेरैले पढेको