शुक्रबार, ०६ माघ ,रौतहट

माधोपुरमा बिधुतिय महसुल संकलन केन्द्र तथा फ्युज सेवा संचालनमा आयको छ। रौतहटको माधव नारायण नगरपालिका (६ माधोपुर नगरवासीको समस्याको मध्यनजर गर्दै नगरपालिका तथा नेपाल विधुत प्राधिकरण सहयोगमा संचालन मा ल्यायको हो। कार्यक्रमको उदघाटना माधव नारायण नगरपालिका का नगर प्रमुख बैजनाथ प्रसाद यादवले गर्नु भयको छ ।

नगरवासीलाई छिटो र समयको सदुपयोगका लागि महसुल संकलन केन्द्र तथा फ्युज सेवा संचालन गरियको माधोपुरका नगरप्रमुख बैजनाथ प्रसाद यादवले जानकारी दिएका हु। कार्यक्रमका प्रमुख अतिथि विद्युत् महसुल संकलन केन्द्र तथा फ्युजसेवा गौर वितरण केन्द्रका प्रमुख ई।विजय महतो , संचारकर्मी , नगरवासी तथा माधव नारायण नगरपालिका का नगर प्रमुख बैजनाथ प्रसाद यादव ज्यूको प्रमुख अध्यक्षता मा उदघाटन गरि आजबाट विधिवत् रुपमा कार्यालय सञ्चालन भएको छ । कार्यालय यस्थापना गर्नका लागि साथ सपोट दिने सम्पूर्ण लाइ धनेवादा समेत नगर प्रमुखले व्यक्त गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here