रौतहट १६ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालनमा रहेका हाट बजारहरु बन्द हुने भएको छ । चन्द्रपु नगरपालिकाका विभिन्न स्थाहरुमा हाट बजारहरु लाग्दै आएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर , डुमरिया , बालचनपुर , बसन्तपुर , मंगलपुर , सन्तपुर, चेतनगर , गैडाटार लगायतका स्थानमा हाट बजार लाग्ने गरेको छ ।

सो हाट बजारहरु बैशाख १७ गतेबाट अर्काे सुचना जारी नहुन्जेलका लागी बन्द हुने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताउनु भयो । कोरोना संकटको भयवह स्थिती आउन सक्ने भन्दै आलका लागी हाट बजार मात्र बन्द गराइएको चौधरीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here