रौतहट १२ बैशाख ।
आगलागी भएर ५ वटा बाख्रा खसी जलेर नष्ट । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहम्पुरी बस्ने नारायण दासको गोठमा गएराति ११ बजे तिर आगलागी हुदा लाखौँको क्षति भएको छ । आगलागीबाट एउटा भैंसी एउटा पाडी ५ ओटा ब्राखा खसी किराना पसलका सामान पुर्ण रूपमा जलेर नष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here