रौतहट २३ माघ ।
रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर ९ भुषाहास्थित गहुबारीमा अन्दाजी ३०÷३५ बर्षका एक पुरुषको विहिबार साझ ६:५० मा सो शव फेला परेका छन् । गहुबारीमा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । सोे मृत लास कस्कोे भनी पहिचान हुन नसकेकाले इलाका प्रहरी कार्यालय गरुडाले शुबmकार बिहान चिन्ने हुने आम नागरिकहरुलाई सम्र्पकमा आउन अनुरोध समेत गरेको हुन् । के कसरी यो घटना घट्यो भन्ने अनुसन्धान भइरहेकाले यस घटनाको सम्बन्धमा प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन । मृतकलाई चिन्नु हुने नागरिकहरुले इलाका प्रहरी कार्यालय गरुडाको ९८५५०९०१६५ मा सम्पर्क गर्न अपिल समेत गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here