जनकपुधाम २३ माघ ।
बारामा ड्युटीमा खटिएकाप्रहरी निरिक्षक ( ईन्सपेक्टर) नरायण सिंह अचानक बेहोस भई ढलेका बोर्डर आउट पोष्ट कबहीगोठ बारामा उनको मृत्यु भएको हो कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४५ उनी दार्चुला लेकम गाउँपालिका ३ का बासिन्दा हुन् ।
हिँड्दाहिँड्दै उनी अचानक बेहोस भएका थिए।
डिआइजी चन्द्रप्रकाश गौतमका अनुसार उनलाई तत्कालै कलैया अस्पताल लगिएको थियो।त्यहाँ उपचार सम्भव नभएपछि उनलाई वीरगञ्जस्थित नारायण उपक्षेत्रीय अस्पताल लगियो।‘त्यहाँ पनि उपचार नहुने अवस्था आएपछि हेलिकप्टरमा काठमाडौं लैजाने तयारी गर्दैगर्दा उहाँको मृत्यु भएको डिआइजी चन्द्रप्रकाश गौतमले जनकारी दिनुभयो ।
ऐरलाई हृदयाघात भएको डाक्टरले बताएका थिए। उनको शव आफन्तलाई बुझाइएको छ ।








