सिराहा २२ माघ ।
सिराहाबाट भएका छन। सिराहा नगरपालिका १ बस्ने प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मंगलबार साँझदेखि हराइरहेको प्रहरीले जनाएको छ ।
आफ्नै आँगनमा खेलिरहेका बालक हराएपछि परिवारजनले उनको अपहरणको आशंका गरेका छन् । यद्यपि प्रहरीले अपहरण पुष्टि हुन नसकेको बताएको छ । सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बच्चा हराएको भनेर खबर आएको बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here