रौतहट २१ माघ ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा न .५ जटहार टोलमा रहेको श्री आधारभुत विद्यालययको नयां ८ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता र उप नगर प्रमुख हुसने आरा खातुन द्धारा विद्यालयमा निर्माण हुनलागको नयां ८ कोठे भवनको सिलन्यास गर्नु भएको हो ।
उक्त भवनको लागी सो नगरपालिका द्धारा १ करोड वजेट विनीयोजन गरेको नगर प्रमुरख सन्तोष मेहताले बताएका छन् ।


उक्त शिलान्यास कार्यक्रममा नगर प्रमुख सन्तोष मेहता उपप्रमुखहुसने आरा खातुन वडा अध्यक्षहरुको, सहभागी र शिक्षाहरु ,बुद्धिजीवी, समाजसेवी लगायत अन्य गाउँ वासिको सहभागीता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here