भक्तपुर १६ माघ ।
भक्तपुरको मध्यपुर थिमि– नगरपालिका–६ कुण्डोलमानिर्माणधिन घरको तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ ।
माघ १० गते देखी ठाकुर अधिकारीले निर्माणधिन घरको दोस्रो तलामा काम गर्ने क्रममा लडेर काभ्रेका ४० वर्षीय प्रेम मगरको मृत्यु भएको हो ।
उनको मध्यपुर अस्पताल थिमिमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here