नेपालगञ्ज १६ माघ।
बाँकेस्थित बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया उनको निधन भएको हो ।

‘चार दिन अघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो, उपचारका क्रममा आज निधन भएको श्रेष्ठ जानकारी दिनुभयो भने, ‘उहाँ महामारीको सुरुवातबाटै प्रतिकार्यमा खटिनु भएको थियो ।नेपाली सेनाले भारतीको शव दिउँसो १ बजे जग्दीघाटमा व्यवस्थापन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here