काठमाडौं ६ पौष ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
सो समूहका केन्द्रीय सदस्य उषा किरण ‘आजाद’लाई माइतीघरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

विप्लव समूहको विद्यार्थी संगठनका पूर्वअध्यक्ष समेत रहेका आजादलाई माइतीघर मण्डलास्थित एक होटलबाट प्रहरीले पक्रेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here