काठमाडौं १७ मंसिर ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल एक महिना भित्रै प्रकाशन गर्ने भएको छ ।
विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्रै विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने बोर्डले जनाएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here