काठमाडौं २४मंसिर।सरकारले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई निश्चित मापदण्ड बनाएर सरुवा गर्ने भएको छ ।
राज्य व्यवस्था समितिमा सोमबार संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धबारे छलफल गर्ने बसेको उपसमिति बैठकमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई निश्चित मापदण्ड बनाएर मात्र सरुवा गर्ने सहमति भएको हो । अन्नपूर्ण पोस्ट् दैनिकले खबर बाट ।