काठमाडौं । जेलमा रहे पनि म सांसद हुँ, मेरो मर्यादा मलाई थाहा छ : रेशम चौधरी जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले जेलबाटै विज्ञप्ति निकालेका छन्। उनले केही मिडिया र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रामक तथा कपोकल्पित...
काठमाण्डौं, २ चैत्र ।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबारदेखि जारी नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक अनिश्चितकाल सम्मका निम्ति स्थगित भएको हो । तत्कालिन राजनीतिक परिस्थितिसँग जोडिएको कार्यभार पुरा गर्नका निम्ति संसदमा रहेका...
रौतहट १९ फागुण ।नेपाली काग्रेसको सभापति शेर बहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई आवश्यक्ता परेको खण्डमा नेपाली काँग्रेसले निकास दिन तयार रहेको बताउनु भएको छ । रौतहटको गढीमाई नगरपालिका ६ धरमपुर सिंगारवन गाउँमा विष्णु पुराण महायज्ञको उदघाटन गर्दै...
रौतहट ८ फागुण ।रौतहटको कटहरियामा नेपाली काँग्रेस पार्टीको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कटहरीया नगरपालिका वडा नम्बर ५ कटहरीयामा नेपाली काङ्ग्रेसका यूवा नेता संविधान सभा सदस्य सुनिल कुमार यादव जितेन्द्र को उपस्थिति मा वुद्विजिवी तथा अगुवा...
रौतहट ३ फागुण ।गौरमा नेपाली काग्रेंस पार्टीका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको विरोधमा जुलुस प्रर्दशन गरेको छन ।रौतहटको सदरमुकाम गौरको राइसमिलबाट शुरु भएको जुलुसले नगरपरिक्रमा गर्दै प्रधानमन्त्री ओलीको विरोधमा चर्को नारावाजी गरेको थियो ।संसद विघटनको विरोधमा काग्रेंसले देशै भरी...
जनकपुरधाम, माघ ३० गते ।
प्रदेश सरकारलाई थाहा नै नदिई प्रदेशका मन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाउन संघीय सरकारले निर्णय गरेपछि प्रदेश सरकार फेरि चिढिएको छ ।नयाँ कार्यविधिअनुसार सशस्त्र प्रहरीलाई सातवटै प्रदेशका मन्त्रीको सुरक्षामा खटिन नमिल्ने भन्दै सरकारले मन्त्रीको...
काठमाडौँ २२ माघ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिडाउनको लागि आमहड्ताल गरिएको बताउनुभएको छ ।नेतृ श्रेष्ठले नेकपाले गरेको आमहड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिडाउनको लागि...
काठमाडौँ १९ माघ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ ।बर्डफ्लु नियन्त्रणका लागि र‘यापिड रेस्पोन्स टीम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताउनुभएको छ । सोमबार न्यूज एजेन्सी नेपालसँग...
काठमाडौँ १८ माघ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले संसद पुर्नस्थापनाको विकल्प नभएको बताउनुभएको छ ।आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै बरिष्ठ नेता खनालले...
हुम्ला ६ माघ ।हुम्लाको अदानचुली गाँउपालिकामा नेकपाको ओली र प्रचण्ड(माधव समूहबिच झडप भएको छ । समूहबीच झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन् घाईते थापालाई थप उपचारका लागि हेलिकप्टरबाट जिल्ला अस्पताल सिमकोट ल्याईएको...














