डा.रुद्रनाथ अधिकारी ज्योतिष एवम संस्कृतिविद नेपाली हिन्दू महिलारुको महान् चाड हरितालिका तीजको पृथक महत्व छ । समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरुमा सहजै दृष्टिगोचर हुन्छन् । तीजको महत्व नेपालमा मात्र होइन विश्वभर छरिएर रहेका हिन्दुहरुका...
आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको मौलिकपना हराउँदै गएको छ । सस्तो लोकप्रियताका नाममा यस पटकका तीज गीतमा पनि विकृति भित्रिएका छन् । विकृति भित्रिएसँगै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले छाडा गीत प्रसारण नगर्ने निर्णय गरिसकेको छ भने तीज...
काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टरः टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको...
काठमाडौं । नायिका सुरक्षा पन्तले कलाकारिता क्षेत्रमा महिला भएकै कारण पुरुषको भन्दा कम पारिश्रमिक लिएर काम गर्नुपर्ने समस्या रहेको गुनासो गरेकी छिन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले महिला भएको कारण नै कलाकारिता क्षेत्रमा अब्बल र प्रतिभावान महिला कलाकारहरुले...
काठमाडौं । पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त निकै व्यस्त छिन् । यही साउन ३२ गते उनी अभिनीत फिल्म ‘बुलाकी’ पुनः प्रदर्शन हुँदैछ । नेपालको पहिलो कविता रियालिटी शो ‘द पोइट आइडल’ की निर्णायक समेत रहेकी नायिका पन्त फिल्मको प्रदर्शन मिति...
काठमाडौं । साउन ३२ देखि पुनः प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को टे«लर सार्वजनिक भएको छ । सोमबार बानेश्वरस्थित आइप्लेक्स मलमा उक्त फिल्मको टे«लर सार्वजनिक भएको हो । लक्ष्मण सुनारले निर्देशन गरेको यो फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा...
काठमाडौं । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द, गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ । ‘चेलीबेटी ज्यानमाया माइतमै हाँसेर,...
काठमाडौं। शुक्रबार रिलिज भएको नेपाली चलचित्र ’मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ’भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो। चलचित्र रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री...
काठमाडौं । नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ । नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आप्mनो लोकप्रिय गीत थाकिसकँेमाथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुले...
काठमाडौं उत्साहित ट्रेलर सार्वजनिक गरी दर्शकमाझ चर्चित बनेको नेपाली चलचित्र ‘मोदीबेनी’को सार्वजनिक प्रदर्शनमा आएको छ ।देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शो हरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए । यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच...

भरखरै प्राप्त

धेरैले पढेको