काठमाडौँ, २३ वैशाख : यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन् । तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन्...
नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आउनुभएको छ । बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती...
धनुषा, १३ फाल्गुन । मिथिला माध्यमिकी परिक्रमा शनिबार (आज) महोत्तरीको मडइ लगिने भएको छ । यस अघि बिहीबार ऐतिहासिक लक्ष्मीनारायण मठ अवस्थित रहेको मटिहानीबाट शुक्रबार जलेश्वर पुगेर रात्रि विश्राम गरेको थियो । भने शनिबार परिक्रमाका यात्रीहरुले मडइमा रात्रि विश्राम गर्नेछन् ।...
१२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बतायका छन । काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागत गुठीहरुलाई आर्थिक...
रौतहट,१५,असोज  । दशैँको आज छैठौँ दिन कात्यायनी देवीको पूजा आराधना गरिदैँछ । अश्विनको शुक्ल प्रतिपदाको दिन घटस्थापना गरि देवी दुर्गाको नौँ रुपको पूजा आराधना गरिने गरिन्छ । आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिन्छ । कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले...
रौतहट,१२,असोज  । आज दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै छ । चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ । चन्द्रघण्टालाई पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने...
काठमाडौं,११,भदौ । अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरुमा प्रदर्शनको लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको बताउनुभएको हो । अभिनेता खड्काले दर्शकको माग आइरहेको...
काठमाडौं,३,भदौ  । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । त्यही घुइँचोमा कृष्णको भेषमा सजिएका बालबालिकाहरु पनि देखिन्छन् । मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि लामो लाइन छ । स्वयंसेवकहरुले उनीहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्था मिलाएका छन्...
जनकपुर,१५,असार । जनकपुरधाम उपमहानगरपालिकाले धान दिवस मनाएको छ । ‘अन्नबाली जनकपुरधामको रखवाली’ भन्ने मूल नाराका साथ बुधबार जनकपुरधामस्थित नोचा पोखरीमा उपमहानगरपालिकाले धान दिवस मनाएको हो ।दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले आगामी आर्थिक वर्षदेखि कृषि...
काठमाडौं,६,असार  । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका छन् । उनले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार...

भरखरै प्राप्त

धेरैले पढेको