काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बनेको नेपाली चलचित्र ’रावायण’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार काडमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्म ‘रावायण’ को टिजर सार्वजनिक गरिएको हो । फिल्ममा नायक पल...
काठमाडौं उत्साहित ट्रेलर सार्वजनिक गरी दर्शकमाझ चर्चित बनेको नेपाली चलचित्र ‘मोदीबेनी’को सार्वजनिक प्रदर्शनमा आएको छ ।देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शो हरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए । यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच...
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले समितिमा छलफल गर्न आवश्यक नै नरहेको विषयमा बारम्बार छलफल गरेर समय खेरा फालेको भन्दै आपत्ति जनाएकी छिन् ।बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्राविधिक शिक्षालय संचालनका लागि सम्बन्धन स्वीकृती सम्बन्धमा...
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलनल चौधरीले, जबसम्म युवाहरुलाई नेपालमा बस्न योग्न बनाउन सकिँदैन तबसम्म युवा दिवस मनाएर मात्रै केही नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवस २०२४ मूल समारोह समिति गठन कार्यक्रममा उनले जबसम्म युवाहरुलाई देशमै रोजगारी...
काठमाडौं । भोलि (शुक्रवार) देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको छ । कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।  ‘मोदीबेनी’लाई प्रिमियर शोबाट चलचित्र...
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल, नेपालको सबै भन्दा ठुलो ताल रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो क्रममा छ ।राराको सुन्दरता हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु  आउने क्रम बढ्दै गइरहेको हो ।‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका...
  रामेछाप जिल्लाकै सुख्खा ग्रस्त गाउँपालिकाको रूपमा रहेको खाँडादेवीको वडा नं ४ पकरबासले खोला र नदीको पानी तानेर गाउँ गाउँमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ ।खाँडादेवी गाउँपालिका–४ पकरबासको ८० प्रतिशत भूमिमा आफ्नै कार्यकालमा कम्तीमा तरकारी र फलफूल खेतीको लागि...
  काठमाडौं श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ ।यो अफर अन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका...
गलेश्वर (म्याग्दी), १५ साउन  वर्र्षौदेखि खानेपानीको समस्या झल्दै आएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएपछि खुसी भएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको ‘एक...

भरखरै प्राप्त

धेरैले पढेको