कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल)...
हेटौँडा । नेपाल स्पोर्ट सेन्टर नेकोसले राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी नेकोसले आज (शनिबार)देखी बृहत नेकोस खेलकुद महोत्सव अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र...
विद्यालय र विश्वविद्यालयमा योग कक्षा ः विद्यार्थीले कमाउन सक्छन मासिक तीन लाख रुपैंयाँ
नेपालमा योग शिक्षाप्रतिको आकर्षण बढ्दो क्रममा छ । माध्यमिकदेखि विश्वविद्यालय स्तरमा योग शिक्षाको अध्ययन हुन थालेसँगै यसप्रति विद्यार्थीहरुको झुकाव बढेको छ ।
माध्यमिक तहमा पाठ्यक्रम विकास केन्द्रले अलगै...
संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजे बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
यस्तै विनियोजन विधेयक, २०८२ को विभिन्न...
आज संसारभर विश्व सङ्गीतदिवस मनाइँदैछ । हरेक वर्ष जुन २१ तारिखमा यो दिवस मनाइन्छ । नेपालमा २०४५ सालदेखि नियमितरुपमा सङ्गीत दिवस मनाउन थालिएको हो ।
विश्व सङ्गीतदिवस पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा मनाइएको थियो । अहिले संसारका...
काठमाडौं उपत्यका भित्र व्यस्त क्षेत्रमा पर्छ संयुक्त राष्ट्र सङ्घीय पार्क (यूएन पार्क) । सरकारले करिब तीन दशक अगाडि यूएन पार्क समिति गठन गरेर पार्कलाई व्यवस्थित बनाउने योजना बनाएको थियो । तर यो महत्वकांक्षी योजना विचैमा तुइयो । पार्क लगभग...
आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । रेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ ।
यस वर्ष ‘योगा फोर वन अर्थ, वन हेल्थ’ अर्थात ‘सिँगो पृथ्वी, समग्र स्वास्थ्यको लागि योग’ भन्ने नाराका साथ विश्वभर...
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपियाँ २४ पैसा र बिक्रीदर १३८ रूपियाँ ८४ पैसा तोकिएको छ ।
यसैगरी आज युरोपियन युरो आज एकको खरिददर १५९ रूपियाँ२०...
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
जसले गर्दा देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित...
रौतहट जिल्लाको बौधिमाई नगरपालिकाले आफ्नो १० औ नगर सभा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाको पक्षमी भेगमा पर्ने बौधिमाइ नगरपालिकाले आज शुक्रबार सभ्य तथा भव्य रुपमा १० औ नगर सभा अधिवेशन सम्पन्न गरेको छ । नगरपालिकाका नगर प्रमुख प्रदिप...













