खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सैँ घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताएका छन् ।
शनिबार बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उदघाटन तथा काठमाडौँ उपत्यका खोपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन...
पछिल्लो ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँका करीब साढे २८ हजार विद्युतीय गाडी (ईभी) भित्रिएका छन् ।
भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को जेठ महिनासम्ममा तीनपांग्रे रिक्सा, चारपांग्रे कार, जीप, बस सहित ३३ अर्ब ११...
जनकपुर । धनुषाको सवैला नगरपालिका–१०, खरिहानीका प्रेमकिशोर साहको मृत्यु भएको दुई वर्ष बितिसक्दा पनि उनका परिवारजन अझै न्यायका लागि भौतारिइरहेका छन् ।
दुई वर्ष अघि ११ हजार भोल्टेजमा झुण्डिएको सुविसु इन्टरनेटकोे तारमा टाँस्सिएर अकालमै ज्यान गुमाएका प्रेमकिशोरकी पत्नी मनिता साहले...
दोलखा । दोलखामा जारी ‘जलवायु परिवर्तन सम्बन्धी च्छोरोल्पा संवाद’ कार्यक्रम आज(शनिबार) समापन हुँदैछ ।
शनिबार दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा ‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवाद विहीबारदेखि दोलखाको सिंगटीमा सुरु भएको थियो ।
शनिबार समापन कार्यक्रमको...
व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो चौथो शाखाको रुपमा बाँकेको नेपालगञ्जमा नयाँ बिक्री कक्ष सुरू गरेको छ। शुक्रवार लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले राझा चोकमा रहेको सो नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा...
मानिसको स्वास्थ्यमा नसर्ने रोगको लागि सबैभन्दा उपयुक्त औषधी र उपचार योग हो । बिरामी भएपछि वा रोग लागेपछि मात्र योग गनुपर्छ भन्ने होइन् । सानै उमेरदेखि संस्कारका रुपमा योगलाई सिकाउन सक्यौ भने कालान्तरमा धेरै फाइदा दिन सक्छ ।
भानुभक्त दाहाल
योग...
रौतहट , असार ७ गते , इशनाथ नगरपालिकाको ११ औ नगर सभा अधिविशन सुरु भएको छ । नगरपालिकाको आफ्नै सभा हलमा ११ औ नगर सभा अधिवेशन विधिवत रुपमा सुरु भएको छ । नगरपालिकाका नगर प्रमुख कौशलया देविको अध्यक्षतामा सुरु...
गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन २०८२ असार ६ गते शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ताको प्रमुख आतिथ्य तथा पछिल्लो समय रौतहटमा बिकासप्रेमी मेयरको रुपमा स्थापित गरुडा...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा जाने क्रममा गम्भीर समस्यामा पर्ने गरेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा वैदेशिक रोजगार विभागले आयोजना गरेको वैदेशिक रोजगार कसुर सम्बन्धी अनुसन्धान, अभियोजन, न्याय सम्पादन तथा सहजीकरण विषयक अन्तरक्रिया...
चालु आवको जेठ सम्म नेपालको निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को ११ महिनामा गत आवको सोहि अबधिको तुलनामा निर्यात व्यापार उक्त अनुपातमा वृद्धि भएको देखिएको हो ।
विभागको...













