रौतहट , असार ७ गते , इशनाथ नगरपालिकाको ११ औ नगर सभा अधिविशन भव्यताको साथ सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै सभा हलमा भएको ११ औ नगर सभा अधिवेशन विधिवत रुपमा पानसमा बत्ती बाली नगरपालिकाका नगर प्रमुख कौशलया देवि...
इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ ।
नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूताबासले उद्धार गर्ने भएको हो ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज तीन लाख मानिसहरुको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाएर वल्र्ड रेकर्ड राख्दैछन् ।
शनिबार भारतको आन्ध्र प्रदेशमा आयोजित विशाल योग जमघट कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी सहभागि भई गिनिज बुक अफ वल्र्ड रेकर्ड स्थापित गर्न लागेका हुन्...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसाका नाममा भइरहेको मानव बेचबिखन र अनियमितताबारे गम्भीर आरोप लगाउँदै गृहमन्त्रीको राजीनामाको माग गरेकी छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले लामो समयदेखि राप्रपाले जनताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख...
संगीतकारको मूल शक्ति भनेको नवीन ‘मेलोडी’सिर्जना गर्ने क्षमता हो । तर यति धेरै फरक फर्मुला र सिर्जना गर्दा पनि सबै ठाउँबाट रोयल्टी सजिलै पाउन सकिएको छैन् । त्यसैले रोयल्टी संकलन प्रणालीमा व्यापक सुधार हुनुपर्छ । रेडियो र टेलिभिजनमा बज्ने...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रुपमा सदुपयोग नगरेको आरोप लगाएका छन् ।
शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफ्नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई...
सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा ’टेक एण्डे पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई एकैपटक एसएमएस पठाएका छन् ।
उनीहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत शनिवार बिहान १० बजे...
राप्रपा र रास्वपाको अवरोधकाबीच अघि बढ्यो संसद
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरूले विरोध जारी राखेका हुन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शनिबार प्रतिनिधिसभाको बैठकमा युवाको भविष्य, वैदेशिक रोजगारी र राज्यको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएकी छन् ।
संसदमा धारणा राख्दै सांसद श्रेष्ठले युवाहरूको ठूलो संख्या रसियन सेनामा सहभागी भइरहेको विषयलाई लिएर चिन्ता व्यक्त गरिन्...
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनको समस्याले नेपालीहरु पीडित रहेको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित ११ औं विश्व योग दिवस, २०२५ को मूल समारोह कार्यक्रममा बोल्दै उनले अनुशासन योगको पहिलो सुत्र रहेको बताउँदै अनुशासनमा बस्न नसके ज्ञान पनि काम नलाग्ने...














