सल्यान, १० असोज (रासस) ः सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप हिजो राति दुर्घटना हँुदा किमुचौर...
पाल्पा, ९ असोज (रासस)पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको...
अशोज ९ रौतहट रौतहट जिल्लाको सबै भन्दा अविकसित नगरपालिकाको रुपमा रहेको फतुवा विजयपुर नगरपालिकामा कार्यरत रहेको कर्मचारी देखि लिएर शिक्षकहरु दशैं नजिकिदा पनि तलब न खाए पछि धर्नामा उत्रेका छन
माध्यमिक बिद्यालय दुधिअवाका प्रधानाध्यापक रविन्द्र साहको नेतृत्वमा शिक्षकहरु...
लहान, ९ असोज (रासस) प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय...
काठमाडौँ ८ आश्विन । तेलगु सिने उद्योगका चर्चित हास्यकलाकार वेणु माधवको असामयिक निधन भएको छ । उपचारका क्रममा माधवको एक निजी अस्पतालमा बुधबार मध्यान्ह १२:२० मा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको निधनको खबरबाट...
चितवन, ८ असोज दुर्लभ वन्यजन्तु बाघको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका–७ ईट्टाभट्टी घर भएका ४३ वर्षीय दिपक भनिने चिरञ्जिवी सेन ठकुरी, पाल्पाको निस्डी गाउँपालिका–२ सहलकोट निवासी ३३ वर्षीय चुमबहादुर राना र...
काठमाडौँ, ८ असोज (रासस)
नेपाल प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–९ ‘एभरेष्ट होलिडे इन होटल’बाट अवैध हातहतियारसहित चार जनालाई आज बिहान पक्राउ गरेको हो । पक्राउपर्नेमा उदयपुरका भीम...
अमित ठाकुर रौतहट असोज ०८ । एक महिना देखि सान्त रहेको अपराधीहरु अपराधीक गतिबिधिमा संलग्न रहेका अपराधीहरुलाई खोजी खोजी प्रहरीले पक्राउ गर्न सुरु गरेका छन् । प्रहरी निरीक्षक पप्पु नायक लामो बिदामा घर गएपछि रौतहटमा अपराधीहरुले...
काठमाडौँ, ८ असोज काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा आज बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौँ भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु...
धनुषा, ८ असोज (रासस) : धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो । मृत्यु...













