रौतहट असोज ०८ रौतहट जिल्लाको गौर नगरपालिका तत्कालीन वडा नंबर ५ पोखरीया टोल स्थित बाँस बस्दै अाईरहेका ६० बर्षीय जारिर अंसारीलाई हत्या गरि फरार रहेका अपराधी मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पप्पु ...
स्याङ्जा, ८ असोज (रासस) एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ । विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई...
पोखरा,७ असोज (रासस) पोखराबाट आपूm अपहरणमा परेको भनेर नाटक गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पोखरा–११ को फुलबारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी...
पोखरा, ७ असोज (रासस) पोखरा महानगरपालिका–२२ खाल्सेचिसापानीस्थित फुस्रेखोलामा डुबेर आज एक जना महिनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका घर भई साथीसँग पोखरा घुम्न आएकी २५ वर्षीया अनु भण्डारीको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको...
नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री गगन थापा, सरकारके बेइमानीमे समाजवादी पार्टीके सेहो संँलग्नता रहल आरोप लगओने छथि ।जनकपुरस्थित पार्टी कार्यालयमे मंगलदिन आयोजित पत्रकार सम्मेलनमे नेता थापा, वर्तमान सरकार विगतके सम्झौतासभके बेवास्ता करित विधेयक लाबऽ लागल आरोप लगोने...
भक्तपुर, ७ असोज (रासस)    एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको एक...
सर्लाही, ७ असोज (रासस) :    जिल्लाको विष्णु गाउँपालिका–५ फेन्हरा स्थित कुलोको पानीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । फुलपरासी फेन्हारा कच्ची सडकखण्डको दायाँपट्टिको कुलोमा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत बझाह–३ मुराहाडी निवासी ४० वर्षीय...
काठमाडौँ, ७ असोज (रासस) ठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको...
चितवन, ७ असोज (रासस) :    भरतपुर महानगरपालिका–४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनीमा (कार्टुन बनाउने उद्योगमा) आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ः३० बजे विद्युत् चुहावट भई आगलागी भएको थियो ।   भद्रनारायण पियाद्वारा सञ्चालित सो...
कावासोती, ७ असोज (रासस) :    पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५...

भरखरै प्राप्त

धेरैले पढेको