सुर्खेत, १२ असोज (रासस) कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज पे्रस विज्ञप्ति जारी गर्दै उक्त...
काठमाडौँ, १२ असोज (रासस) : शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ । गम्भीर दुर्घटनासमेत भएको तर तार...
इनरुवा, १२ असोज (रासस)ः प्रहरीले पेस्तोल र लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–५ मगर टोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी...
राँझा, १२ असोज (रासस) बाँकेको खजुरा गाउँपालिका–३ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी खजुरा गाउँपालिका–४ निवासी २४ वर्षीय कमल थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका...
गुल्मी, १२ असोज (रासस) कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलेका अनुसार झगडा...
धनुषा, ११ असोज (रासस) :
मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा अन्त्यका लागि समाजको सोचमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताउनुभएको छ ।
मुख्य न्यायाधिवक्ताको कार्यालय तथा महिला बालबालिका तथा समाजिक न्याय समितिको आयोजनामा जनकपुरमा आज सम्पन्न लैङ्गिक हिंसासम्बन्धी न्यायिक...
रुपन्देही, ११ असोज (रासस)
सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते भएका छन् ।
पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुबाहक बसमा ढुङ्गा खस्दा बसका चालक तिलोत्तमा नगरपालिका वडा नं ४ बस्ने ३५...
चितवन, ११ असोज (रासस)
गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि आज यहाँ साङ्घातिक आक्रमण भएको छ ।
भरतपुरको चौविसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उहाँमाथि आक्रमण...
बिरगंज असोज ११ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाको वडा न २ जानकी टोल स्थित नेपाल रास्ट्रिय प्राथमिक बिद्यालयमा ईलाका प्रहरी कार्यालय जानकी टोल र माट्रिका आई फाउन्देशनको संयुक्त आयोजनामा एक दिने निशुल्क...
फिक्कल, १० असोज (रासस)डेङ्गुका कारण आज इलाममा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ज्वरो आएर इलाम अस्पतालमा भर्ना हुनु भएका उहाँ कलेजो र मिर्गौलामा समस्या...













