काठमाडौँ, १३ असोज (रासस)
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताउनुभएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको सो घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा...
ललितपुर, १३ असोज (रासस)
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गर्नुभयो ।
कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११...
जलेश्वर, १३ असोज (रासस) महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा आज दिउँसो सशस्त्र प्रहरीले स्रोत नखुलेको करीब डेढ किलो चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी नेपाल नं ९ गण हेक्वा महोत्तरी, जलसागरका सशस्त्र प्रहरी उपरीक्षक...
काठमाडौँ, १३ असोज (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गर्नुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभयो । नेपालका ७५३ स्थानीय तह...
मुम्बई १३ आश्विन । बलिउडका चर्चित अभिनेता वीजु खोटेको ७७ वर्षको उमेरमा आज सोमवार निधन भएको छ । उनी लामो समय देखि बिरामी रहेका थिए ।शरीरका विभिन्न अंगहरुले काम गर्न छाडेका थिए । उनले आफनै निवासमा...
पोखरा १३ असोज । नेपालीहरुको महान् चाड दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङ्ग्रा भित्रने क्रम सुरु भएको छ । कास्कीको हेम्जामा तथा लेखनाथमा यतिबेला हिमाली जिल्ला मुस्ताङ सहित हुम्ला, मुगु, डोल्पा तथा बझाङ जिल्लाबाट ल्याईएको भेडा...
जापान, १३ असोज – नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन आइतवार टोकियोमा सम्पन्न भएको छ । अधिबेशनले मोहन घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पूर्ण चलाऊने तथा समाबेशी उपाध्यक्षमा कुमार मोक्तान चयन...
गलेश्वर, १३ असोज (रासस) असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३०...
ज्ञानेन्द्र कर्ण असोज १२ गते रौतहट । रौतहटको गुजरा नगरपालिकाको जंगलसहिया स्थित रहेको गढिमाई मन्दिर परिसरमा आज कलश शोभा यात्रा निकालिएको छ । जंगलसहिया, पोखरभिण्डा, कनकपुर लगाएतका टोलहरुबाट सयौको संख्यामा गएका कुमारी कन्याहरुले लालबकैया नदिबाट माटोको गागरीमा जल...
लुम्बिनी १२ असोज । रुपन्देहीमा ट्रयाक्टर दुर्घटनामा परेर एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको गैडहवा गाँउपालिका वडा नं. ३ बस्ने ६० बर्षीय गायत्री चौधरी रहेकी छिन् । मृतकलाई भीम अस्पताल...














