ललितपुरको १५, असोज । सुनाकोठीमा बस दुर्घटना भएको छ । लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५० नम्बरको बस सुनोकाठीमा दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बाटो काट्ने क्रममा रहेका ७० वर्षिय रुकु कार्कीको...
पोखरा १४ असोज । लागू औषधसहित पोखरामा ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० बुद्धचोकमा शंकाष्पद अवस्थामा हिँडिरहेको अवस्थामा उनीहरुलाई समातेको प्रहरीले जनाएको छ पक्राउ परेका ३ को साथबाट १५...
बैतडी, १४ असोज (रासस) ः भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै...
काठमाडौँ १४, असोज । थानकोटबाट कंलकी जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । थानकोटबाट कंलकी जाँदै गरेको बा२६ प ४९०३ नम्बरको मोटरसाइकललाई चन्द्रागिरि नगरपालिका ११...
काठमाडौँ, १४ असोज (रासस)
सभामुख कृष्णबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाउनुभएको हो । सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएको बताइएको छ...
घुस लिएको अभियोगमा पक्राउकाठमाडौँ, १४ असोज (रासस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग रु...
काठमाडौँ, १४ असोज (रासस) काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान घर भएका २४ वर्षीय शैलेश तामाङ र दाङ घोराही नगरपालिका–९ का २० वर्षीय उज्वल...
जलेश्वर, १४ असोज (रासस) महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा पर्ने खैरा चोकबाट आज प्रहरीले स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३८ वर्षीय कैलाश साह रहेको प्रहरी उपरीक्षक...
काठमाडौं १३ आश्विन । विभिन्न कार्यालयहरुको चेक चोरेर किर्ते गरी करिब २ करोड रकम निकाल्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालयका प्राविधिक...
भक्तपुर, १३ असोज (रासस)
यहाँका उपभोक्ताका लागि दशैँका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा सल्लाघारी ल्याइएको छ । यस वर्ष खसीको मासुको मूल्य वृद्धि भएसँगै च्याङ्ग्राको मासुको पनि मूल्य वृद्धि भएको छ । यस वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु...














