पोखरा, ८ मंसिर ।नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसिले प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानिय तहको उपनिर्वाचन लाई लघु जनमत संग्रहका रुपमा लिनुपर्ने बताएका छन ।काग्रेस पोखरा महानगरपालिका ९ वडा कमिटिले सोमबार साझ गरेको भेलालाइ सम्बोधन गर्दै नेता केसिले लोकतन्त्र...
रौतहट, ९ मंसिर ।स्वतन्त्र विधार्थी युनियन जन ज्योति बहुमुखि क्याम्पसले सहमति र सहकार्यमा काम नभएको भन्दै आपति जनाउदैं क्याम्पस संचालक समितिलाई सोमबार ध्यानार्कष पत्र बुझाएको छ ।विगतका दिनमा गरिएको सहमति र सहकार्य अनुसारनै कार्य हुँदै आएकोमा अहिले नयाँ संचालक...
बागलुङ । बागलुङका विधार्थी बिना पेट्रोल चलाउन सक्ने मोटर साइकल ( बाईक) बनाएका छन्। जिल्लाको सदरमुकामस्थित चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले ब्याट्रीबाट चलाउन सकिने मोटर साइकल बनाएका हुन् ।उनले पुरानो मोटर साइकलका विभिन्न पार्ट जोडेर बनाएको...
रौतहट, ८ मंसिर । रौतहटको बौधिमाई नगरपालिका सरमुजवाले कार्यालय प्रमुखको रुपमा उपसचिव पाएका छन् । रौतहट जिल्लामा रहेको १८ स्थानिय तह मध्ये १६ मा उप सचिवको दरबन्दी भए पनि जम्मा ३ नगरपालिकामा उपसचिब रहेको बेला बौधिमाई नगरपालिकामा उपसचिव शरद...
ओम प्रकाश यादव ।रौतहट, ९ मंसिर । नेकपा प्रदेश २ को कार्यालयले भोली बाराको निजगढमा आयोजन हुन गइरहेको वृहत अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । नेकपा प्रदेश २ को कार्यालयले आज निजगढमा पत्रकार सम्मेलनको आयोजना गरेर...
काठमाण्डौं, ८ मंसिर ।नेपाल सरकारले हेरफेर गरेको मन्त्रीपरिषदका क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विधिवत रुपमा आजबाट आफुले पाएको नयाँ मन्त्रलायको जिम्मेवारी सम्हालेका छन् । सोमबार सिंहदबारमा पुगेर उनले सो मन्त्रालयको...
सुर्य शुभचिन्तकवीरगंज, ८ मंसिर ।भिजिट मधेश नेपालले भिजिट मधेश अभियानमा सहयोग गरेको भन्दै नेपाल युथ मिशनका अध्यक्ष एवम् भिजिट मधेश दिल्लीका संयोजक मधुरेन्द्र जैसवाललाई सम्मान गरेको छ ।भिजिट मधेश नेपालका कार्यालय प्रमुख दिपु बर्णवालले दोसल्ला ओढाएर जैसवाललाई सम्मान गर्नुभएको...
रौतहट ८ मंसिर । रौतहटको गढीमाइ नपा २ मा नेकपाले चुनावी प्रचार अभियान तिव्र पारेको छ ।आइतवार नेकपा प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साह प्रचार प्रसारमा सकृय हुनु भएको छ ।गढीमाइ २ मा जवार मियालाइ बिजयी गराउन...
रौतहट, ८ मंसिर । रौतहटको दुर्गाभगवती गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत नभएका कारण सेवाग्रहीहरु मारमा परेका छन् । कर्मचारी समायोजनमा सरुवा भई अन्यत्र गएका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश यादवको ठाउमा आएका शिव नारायण साहले कार्यालयमा कामकाज गर्न नपाए पछि सेवाग्रहीहरु...
काठमाडौं ८, मंसिर । काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका एकजना लेखापाललाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। विश्वविद्यालयका लागि खरिद गरिएको जिन्सी सामाग्रीको रकम भुक्तानीका क्रममा लेखापाल रत्नेश्वर तिवारीलाई अख्तियार बुटवलको टोलीले घुस...

भरखरै प्राप्त

धेरैले पढेको