धादिङ ८, मंसिर । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नम्बरको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा...
काठमाडौँ ८, मंसिर । न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ,...
काठमाडौं, ७ मंसिर । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले मधेशीहरुलाई काठमाडौंको आँखीझ्यालबाट चियाएर भूतप्रेत भनेर नचिनाउन आग्रह गरेका छन् ।डा.राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा आयोजना गरेको ‘रंगभेद विरुद्ध एकता सभा तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन कार्यक्रम’मा सम्बोधन गर्दै...
काठमाण्डौं, ७ मंसिर । सामाजिक कार्यमा सक्रिय रहँदै आएकी पूर्वयुवराज्ञी हिमानी शाहले रक्तदान गरेकी छिन्। हिमानी कोष तथा लायन्स क्लव अफ काठमाडौँले शनिबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको रक्तदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम शाहले रक्तदान गरेकी हुन्।तीनकुनेको सिद्धेश्वर माविमा...
रौतहट, ७ मंसिर ।रौतहटको कटहरिया नगरपालिकाले गरेको शिक्षकहरुको विवाद लगभग सकिएको छ । कटरहिया नगरपालिकाको माध्यमिक विधालय भसेढवामा सरुवा गरिएका शिक्षक सचिन्द्र यादव विधालयमा हाजिर भए पछि विवाद समाधान तर्फ गएको हो । मावि भसेढवामा कार्यरत प्रधानाध्यपक राममंगल राय...
रौतहट, ७ मंसिर । रौतहट प्रहरीले जिल्लाको चन्द्रनिगाहपुरबाट गाजा सहित मानिस पक्राउ गरेको छ । र्इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट सादा पोशाकमा गएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित चन्द्रपुर गौर सडकखण्ड नजिकबाट ५ किलो...
रौतहट, ७ मंसिर ।रौतहट जिल्लाको विकट नगरपालिकाका रुपमा रहेका फतुवा विजयपुर नगरपालिकाको नगर सभा नहुदा विगत ५ महिना देखि शिक्षक तथा कर्मचारीहरुले तलब भता खाएन पाएका छैनन् । नगरप्रमुख तथा उपप्रमुखको भागबण्डा नमिले पछि रोकिएको नगरसभाको मारमा प्रत्यक्ष रुपमा...
रौतहट, ७ मंसिर ।मंसिर १० गते बाराको निजगढमा आयोजना हुन लागेको विशाल आमसभालाई सफल र भव्य बनाउन पुर्व मन्त्री एवं नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले आफना कार्यकर्ताहरुलाई आज निर्देशन दिएका छन । नेकपा प्रदेश २ को आयोजनामा...
रौतहट, ७ मंसिर ।राजपा नेपाल रौतहटको सम्पन्न भएको जिल्ला सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्य सम्पन्न भएको छ । विवादका विच त्रिपक्षीय रुपमा सम्मपन्न भएको राजपा रौतहटको बहुमतिय प्रणालीद्वारा निर्वाचित पदाधिकारिहरुले राजपाका बरिस्ठ नेता तथा राजपा का प्रदेश सांसद...
जनकपुरधाम, ७ मंसिर । बिहेका बेला दिएको दाइजोको मोटरसाइकल नामसारी नगरिदिएको झोंकमा श्रीमतिको हत्या खबरको प्राप्त भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरमा दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि स्थानीय प्रकाश मण्डलले करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका...

भरखरै प्राप्त

धेरैले पढेको