रौतहट,२ मंसिर । रौतहटका एक ईट्टा भट्टाका साहुले दुई कामदारलाई बन्धक बनाएका खबर प्राप्त भएको छ । जिल्लाको कटहरिया नगरपालिकाको वाड नं.६ फत्तेपुर, पोठियाही बिच पर्ने जय दुर्गा इटा उद्योगमा काम गर्ने कामदारले पैसा मागे पछि ईटा...
जनकपुरधाम, २ मंसिर।संघीय सरकारले ल्याएको वन ऐनविरुद्ध प्रदेश नं.२ सरकारले सर्वोच्च अदालतमा रीट दायर गरेको छ ।प्रदेश नं.२ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ऐनका अधिकांश दफा संविधानसँग बाझिएको भन्दै सोमबार सर्वोच्च अदालतमा रीट दायर गरेको छ ।राष्ट्रपति...
रौतहट २ मंशिर ।रौतहटको कटहरियाले आफना नगर क्षेत्र भित्रको बजारमा पाठी र बाख्रा काटने कसाईलाई कडा कार्यवाही गर्ने चेतावनी दिएको छ ।कटहरिया नगर बजारमा केही कसाईहरुले अत्यधिक नाफाका लागि पाठी र बाख्राको मासु बेचिरहेको समाचार प्रकाशन भए पछि...
रौतहट,१ मंसिर ।प्रदेश नं. २ को सरकारले आफुहरुबारे गम्भीर नभएको नहुनुका साथै आफुहरुको कुरा नसुनेको आरोप गुनोसो पोखेका छन् ।जमिअत उलमाए नेपालको १० औं बार्षिक भेला सम्पन्नका क्रममा रौतहटको चन्द्रनिगाहपुरमा शनिवार मुस्लीम अगुवा तथा जमिअत उलमाए नेपालका केन्द्रीय महासचिब...
रौतहट, २९ कार्तिक । रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नं. ४ टिकुलियाका एक महिलाले आत्महत्या गरेकी छिन ।नगरपालिकाको वडा नं. ४ का चुनचुन दासका बुहारी तथा परदेशी दासका १९ वर्षिया श्रीमती रानी दासले आफ्नो ससुरामा आत्महत्या गरेकी छिन । उनीघरमा...
रौतहट,२९ कार्तिक ।बम विस्फोटमा परी घाइते भएकालाई जिउदै ईटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का नेपाली कांग्रेसका सांसद एवं पूर्व मंत्री मोहमद आफताव आलमलाई रौतहट जिल्ला अदालतले पुर्पक्षको लागि गौर कारागार चलान गरेको छ ।१० दिन...
रौतहट,२९ कार्तिक ।राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरी स्थीत बांगमती नदी को गंगा किनार मा श्री शिव शक्ति महायज्ञ एवं श्री राम कथा ज्ञान महायज्ञ हुने भएको छ। २०७६ माघ २३ गते कलश सोभा यात्रा र माघ २४ गते...
रौतहट, २९ कार्तिक ।रौतहटको राजपुर बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहमद आफताव आलमले घटना नै नभएको पुरानै दाबी दोहोर्‍याएका छन् । जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहस सके लगतै पूर्वमन्त्री आलमले, ‘मैले पटकासम्म पड्काएको छैन । बमको...
झापा २९ कात्तिक दमक (झापा) गौरादह नगरपालिकाले चालु आर्थिक वर्षमा डम्पिङ साइट निर्माणका लागि बजेट छुट्याए पनि कहाँ बनाउने भन्ने टुंगो लागेको छैन। स्थानबारे छलफल भए पनि यकिन हुन नसक्दा बजेट कार्यान्वयनमा ढिलाई भएको हो। ...
जनकपुर २८ कार्तिक । जनकपुरधाम भगवान राम र सीताको विवाह उत्सवकोरुपमा मनाइने विवाह पञ्चमीको तयारी जनकपुरमा तीव्र पारिएको छ। यो वर्ष मंसीर १५ गते विवाह पञ्चमी मनाइँदैछ। विवाह पञ्चमीका लागि तयारीलाई तीव्र पारिएका उत्तराधिकारी महन्त रामरोशनदासले...

भरखरै प्राप्त

धेरैले पढेको