आरके श्रीवास्तव ।
रौतहट, ७ फागुन । रौतहट जिल्लाको मौलापुर नगरपालिका वार्ड नम्बर ५ पतौरामा चलिरहेको मधानी महायज्ञमा नेपालका सम्मानिय राष्ट्रपति विधादेवी भण्डारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सहभागीता जनाउनु भएको छ । महायज्ञलाई सम्बाेधन गर्दै...
राकेश यादव रौतहट ५ फाल्गुन । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको नगर सभा अधिवेशन सम्वन्धीको सुचना केही नगर कार्यपालिका सदस्यहरुले बुझ्न इंकार गरेको छ । स्थानीय सञ्चालन ऐन २०७४ को दफा १६ ९४० को देहाय खण्ड ४ को व्यवस्था...
रौतहट, ५ फागुन ।
रौतहटको गरुडा नगरपालिकाका मयेर इन्नु राय यादवले निजि स्वार्थ सिद्ध नभए पछि उपमेयर रंगिला देवी जयसवालले कार्यालय प्रमुखको विरोध गरेको टिप्पणी गरेका छन् । विगत करिब तिन महिना देखि कार्यालय प्रमुख विहीन रहेको नगरपालिकामा नगरपालिकाको कार्य...
जनकपुरधाम ५ फागुन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलालाई सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। आइतबार राति ४० वर्षीया महिलालाई दुई युवाले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न दुवै युवकलाई प्रहरीले पक्राउ...
कञ्चनपुर ५ फागुन । उच्च अदालत दिपायल इजलास महेन्द्रनगरको बा १ झ ८८६३ नम्बरको गाडीमा सोमवार आगलागी भएको छ। भीमदत्तनगरस्थित विपिन पेट्रोल पम्पनजिक गाडीको वाइरिङ सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले बताए।...
रौतहट, ३ फागुन । रौतहटको गरुडा नगरपालिकाको कार्यपालिका बैठकले अगामी २१ गते नगरपालिकाको चौथो नगर सभा गर्ने निर्णय गरेको छ । विगत ३ महिना देखि कार्यालय प्रमुखको सरुवा पछि पश्चात नगरपालिकाले नियमित कामकाज बाहेक विकासात्मक कार्यहरु प्रशासकिय प्रमुख नभएका...
पोखरा, ३ फागुन । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनको अवसरमा भन्दै मुख्य मन्त्री कार्यालयमा मै रक्सी भोज दिएका छन ।मुख्यमन्त्रीले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी...
राजविराज, ३ फागुन । राजविराज जेसीजले ‘प्रि–ईन्डक्सन एवम् लोम अफिसर्स’ सम्बन्धी एकदिने तालिम आज फागुन ३ गते शनिबार राजविराजमा सम्पन्न गरेको छ ।नियमित कार्यक्रमअन्तर्गत सञ्चालित तालिमको उद्घाटन गर्नुहुँदै राजविराज जेसीज वर्ष १९९३ का अध्यक्ष गोबिन्द काबराले...
विराटनगर, ३ फागुन। अम्बे मुरारी सेवा केन्द्रले आफ्नो ११ औं बार्षिक उत्सवको अवसर पारेर पत्रकार धिरज दाहाललाई सम्मान गरेको छ। बिराटनगर ८ स्थित सुशिक्षा सभा हलमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारिता मार्फत समाजमा जनजागरण, मानवीय मूल्य मान्यता एवं सामाजिक...
वीरगंज, ३ फागुन ।पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता स्वर्ण पदक आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले झापाका पत्रकार केशव आचार्यलाई एक तोल सुनको पदक प्रदान गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पुरस्कार वितरण...














