दशरथ रंगशालाको विकल्पको रुपमा निर्माण गरिएको च्यासल रंगशाला गत असोजमा परेको अविरल वर्षापछि आएको बाढीले क्षतीग्रस्त बनेको छ । गत असोज दोस्रो साता परेको अविरल वर्षापछि च्यासल रंगशाला पोखरीमा परिणत भएको छ । बाढीका कारण मैदान भत्किनुका साथै अन्य भौतिक...
मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मधेश प्रदेशबाट ४० जनाको उद्धार गरिएको छ  । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । ३२ दिनसम्म सञ्चालन हुने...
‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईंमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ,’ अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका...
मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेची–महाकाली राष्ट्रिय उद्धार...
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको विरोधमा काठमाडौंमा पनि प्रदर्शन गरिएको छ । उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले लामिछानेको गिरफ्तारी भएको भन्दै उनका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रयोग...
बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशनले नाइजेरियामा आफ्नै कार्यालय खोलेको छ । नाइजेरियाको लेगोस शहरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नाइजेरियाका लागि बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयका राष्ट्रिय निर्देशक मार्क स्मिथसनले अफ्रिका महादेशमा पहिलो कार्यालय खोलेकोमा...
मेचीमहाकाली राष्ट्रिय उ्द्धार यात्राको पाँचौ दिन शुक्रबार मधेश प्रदेशको सप्तरीबाट १३ जनाको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेचीमहाकाली राष्ट्रिय...
उत्पादन महाअभियान नेपालले अर्बौं रुपैयाँको विषादीयुक्त स्याउ विदेशबाट आयात गर्दा नेपालको अर्गानिक स्याउ बारीमै कुहिन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाअभियानले गोरखामा तीन वर्षदेखि व्यवसायिक स्याउ उत्पादन हुन थालेको भएपनि बाटो अभावका...
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले कानून विपरित काम गर्ने व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।शनिबार काठमाडौंमा आयोजित नेपाल आहारपुरक सौन्दर्यपुरक संघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यको कानून अनुसार गरेको कामलाई...
काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ...

भरखरै प्राप्त

धेरैले पढेको