तुलसीपुर, १८ असार (राससं) ।दाङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आज बिहान दुई मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार शान्तिनगर गाउँपालिका–१ का ४८ वर्षीया पवी डाँगीको...
सर्लाही, १८ असार । सर्लाहीमा पनि चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार विहान परेको पानी संगै चट्याङ लागेर खेतमा धान रोपाइ गर्ने क्रममा सर्लाहीको बागमती नगरपालिका १० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको ज्यान गएको प्रहरीले जनाएको छ...
तनहु । रासस । तनहुँको प्रसिद्ध धार्मिकस्थल जाने व्यास नगरपालिका–१ छाब्दी मार्गको उत्तर र दक्षिणतर्फ पर्ने गल्बुबेसी टोलको सुन्दर मार्गमा कालोपत्र गरिएको छ ।
गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको साँसद विकास कोषबाट विनियोजित रु।२५ लाखको...
स्वर्गद्वारी नगरपालिकाले सूचना प्रविधियुक्त आधुनिक उद्यान निर्माण शुरु गरेको छ । नगरक्षेत्रका पर्यटकीयस्थलका बारेमा जानकारीसँंगै नगरपालिका बारेमा जानकारी दिने उदेश्यले वडा नं ४ जिमुरपाटामा उद्यान निर्माण शुरु गरिएको हो ।
उद्यानमा चालु आर्थिक वर्षमा सभाकक्ष निर्माण गरिएको छ ।...
नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ ) को अध्ययन शुरु गरिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा...
कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाईं भएको छ ।
कर्णालीमा धान हुने कूल ४९ हजार ४२५ हेक्टर जमीन मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको हो ।
त्यस्तै २७६ हेक्टर धान खेती...
रौतहट १४ असार । रौतहटमा दुई जना वडाध्यक्षसहित क्वारेन्टिन बाहिरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बौधीमाई नगरपालिकाका दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य, दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र सात जना कर्मचारी गरी कुल...
रौतहट ,१४ असार । रौतहट ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरणका लागि होडिङ्ग बोड राखेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा गढीमाई नगरपालिकाको सयुक्त सहयोगमा विभिन्न स्थानमा होडिङ्ग बोड राखिएको हो ।
होर्डिङ्ग बोर्ड बारे गढीमाई नगरपालिकाका निमित प्रमुख प्रशासकिय...
रौतहट,१३ असार । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाले बिकासलाई तिब्रता दिँदै काम गरिरहेको छ । यसैक्रममा देवाही गोनाही नगरपालिका वडा नं ९ धरहरिमा सडक ढलान तथा नाला ब्यवस्थापन कार्यको अनुगमन नगर प्रमुख धर्मेन्द्र पटेलले गरेका छन् ।नगर क्षेत्रमा संचालन...
महोत्तरी,१३ असार। महोत्तरीको बर्दिबासमा विषालु सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । बर्दिबास नगरपालिका ३ कालापानीका सन्तोष खत्रीकी चार वर्षीया छोरीको शुक्रबार साँझ विषालु सर्पको टोकाइबाट मृत्यु भएको वडाध्यक्ष राजन ढुंगानाले जानकारी दिए । उनलाई बर्दिबास ३ गौरिडाडामा...














