काठमाडौं राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले  क्षमता भन्दा बढी कैदीबन्दी राखेर सबै मानव अधिकार हनन गर्ने काम भएको बताएका छन् ।बुधबार बसेको सुशासन समितिको बैठकमा बोल्दै उनले अहिलेको समयमा कैदीहरुको आफ्नो मानव अधिकार पूर्ण रूपमा पाउनुपर्ने भन्दै...
काठमाडौँ गएराती परेको अविरल वर्षाका कारण काठमाडौँको टेकु क्षेत्र डुबानमा परेको छ । नदीको बाढी बस्तीमा पछेपछि टेकु क्षेत्र जलमग्न भएको हो । शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् ।...
  काठमाडौं उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् ।बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री पौडेलले...
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल, नेपालको सबै भन्दा ठुलो ताल रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो क्रममा छ ।राराको सुन्दरता हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु  आउने क्रम बढ्दै गइरहेको हो ।‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका...
काठमाडौं संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका...
  रामेछाप जिल्लाकै सुख्खा ग्रस्त गाउँपालिकाको रूपमा रहेको खाँडादेवीको वडा नं ४ पकरबासले खोला र नदीको पानी तानेर गाउँ गाउँमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ ।खाँडादेवी गाउँपालिका–४ पकरबासको ८० प्रतिशत भूमिमा आफ्नै कार्यकालमा कम्तीमा तरकारी र फलफूल खेतीको लागि...
  काठमाडौं नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो ।मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १...
  काठमाडौं श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ ।यो अफर अन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त...
मकवानपुर, १५ साउन बागमती प्रदेशसभाका मुख्यमन्त्री बहादुरसिं लामाले यहाँका १३ वटै जिल्लामा विकास पूर्वाधार निर्माणका साथै आर्थिक समृद्धि तुल्याउनेतर्फ इमान्दारीपूर्वक लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशसभाको आजको बैठकमा उहाँले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा प्रतिपक्ष दलका नेताहरूले उठाएका...
काठमाडौँ, १५ साउन  कृषिप्रधान नेपाली संस्कृतिअनुरूप साउन १५ को खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेढ घन्टा स्रष्टा कलाकारसँग व्यतित गर्नुभयो । नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा...

भरखरै प्राप्त

धेरैले पढेको