काठमाडौं । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् ।
यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द, गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ ।
‘चेलीबेटी ज्यानमाया माइतमै हाँसेर,...
काठमाडौं चलचित्र ‘माइली’को शुभमूहुर्त गरिएको छ । सोमबार बिहान भद्रकाली मन्दिरमा चलचित्र माइलीको शुभमूहुर्त गरिएको हो ।
चलचित्र माइलीको कथामा महिलाहरुलाई प्राथमिकता दिइएको कलाकार प्रियंका कार्कीले बताइन् । उनले चलचित्रले देशको अहिलेको अवस्था जे छ त्यसलाई चत्रचित्रमा देखाइने बताइन् ।...
रामेछापको खाँडादेवी गाउँपालिका–८ गागलभदौरेका किसानहरू व्यवसायीक मेवा खेतीपछि मेवालगायतका फलफूलको जुस उत्पादनको अभियानमा जुटेका छन् ।गागलको टीएमजी एग्रो समूहका २० जना किसान सो अभियानमा लागेका हुन् । अभियानमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले...
काठमाडौं स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि दुई सिफ्टमा सेवा सुरु भएको हो ।
त्यस्तै अस्पतालले साउनको पहिलो साताबाट टोकन प्रणालीबाट सेवा, अनलाइन अपोइटमेन्ट, शल्यक्रिया कक्ष बढाएर पाँच बनाएको समेत जानकारी दिएको छ ।
अस्पतालमा तीन वटा मात्रै शल्यक्रियाका कक्ष थियो । जसका...
काठमाडौं । साताको दोस्रो कारोवार दिन नेपाली बजारमा (आज) सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय...
काठमाडौं । मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो । सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौंमा एक गरी उपत्यकामा १७ जनामा...
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने...
काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ ।साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष...
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको मिति अन्यौल भइ महासंघमा देखिएको वर्तमान समस्या र आगामी नेतृत्वको भूमिकाका विषयमा कृयाशील पत्रकारहरुले चासो, चिन्ता व्यक्त गरेका छन् ।
कृयाशील पत्रकारहरुको साझा मोर्चाले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले नेपाल पत्रकार महासंघको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ ।
युरो...













