विराटनगर । पूर्वी नेपाललाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापित भएको डिजिटल पेन्टसले दुईवटा नयाँ उत्पादन बजारमा ल्याएको छ । एक समारोहबीच पेन्टसले वाल गार्ड रोयल एक्सेरियर इमल्सन पेन्ट र डिजिटल ड्याम गार्ड उत्पादन बजारमा ल्याएको हो । अत्याधुनिक पोलियुरिथिन टेक्नोलोजी,...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करीब १५ दिनको अवधिमा दुईवटा हवाइ दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निश्कर्ष सहित मन्त्रालयले हवाइ सुरक्षाको विषयलाई उच्चतम् प्राथिमकतामा राख्दै तत्तकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको बताएका छन् । बुधबार...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ । आज अमेरिकी डलर एकको...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरु बैठकका मुख्य एजेण्डा रहेका छन् । महासमिति...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिशुलीमा बस दुर्घटनाबारे छलफल गर्न बनेको अध्ययन समितिको प्रतिवेदनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार त्रिशुलीमा भएको बस दुर्घटनाबारे मन्त्रालयमा भएको छलफमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘त्रिशुलीमा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम कदापी नगर्ने बताएका छन् । मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग नेपालले ‘राष्ट्रिय मानव अधिकार संस्थाहरूमा लैङ्गिक समावेशीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय मानव अधिकार संस्थाहरूको एशिया प्रशान्त मञ्चसँगको समन्वयमा भदौ १८ देखि २० गतेसम्म काठमाडौंमा...
काठमाडौं संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभरी गुणस्तरीय बस्तु तथा सेवा सहज आपूर्तीको व्यवस्था गरी कालोबजारी रोक्नका लागि निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा दैनिक उपभोग्य तथा अत्ति...
संस्था दर्ता गरिसकेपछि लगभग २१ जोडीको विवाह गराइसकेका छौं । त्यसमध्ये १३–१४ जोडी डिभोर्सवाला हुनुहुन्थ्यो भने अरु नयाँ जोडीको विवाह गराइदिएका हौं । आजसम्म कुनै ठाउँबाट गुनासो आएको छैन् । तुलसी भारद्वाज निरौला संचालक लमी नेपाल प्रा.लि ‘डिभोर्स भएका र उमेर ढल्केका धेरैको...

भरखरै प्राप्त

धेरैले पढेको